Pray Song by Logos community Church Kapan Milan chock.
Автор: Shamuel Rai
Загружено: 2025-08-02
Просмотров: 126
‘हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ,
तपाईंको नाउँ पवित्र होस्। तपाईंको राज्य आओस्।
तपाईंको इच्छा स्वर्गमा जस्तो छ, त्यस्तै यस पृथ्वीमा पूरा होस्।
हाम्रा अपराध क्षमा गर्नुहोस्,
जसरी हामीले आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं।
हामीलाई परीक्षामा पर्न नदिनुहोस्,
तर दुष्टबाट छुटाउनुहोस् किनभने राज्य, पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन्, आमेन।’
किनकि तिमीहरूले मानिसहरूका अपराध क्षमा गर्यौ भने तिमीहरूका स्वर्गमा हुनुहुने पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ। तर तिमीहरूले मानिसहरूका अपराध क्षमा गरेनौ भने तिमीहरूका पिताले तिमीहरूका अपराध क्षमा गर्नुहुनेछैन।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: