Salala — Nepali Christian song | Prophetic Song | Upasana Ministry
Загружено: 2025-11-29
Просмотров: 6932
Salala — From East Through Arabah to Dead Sea | Prophetic Song | New Nepali christian song Upasana Ministry.
तिनले मलाई भने, “यो पानी पूर्वी इलाकापट्टि बग्छ, र त्यहाँदेखि अराबामातिर जान्छ; त्यसपछि यो पानी मृत सागरमा मिसिन्छ। जब यो समुद्रमा पस्छ, तब त्यहाँको नुनिलो पानी सफा हुन्छ। 9जहाँ-जहाँ यो नदी बग्छ, त्यहाँ जीवित प्राणीहरूका झुण्डहरू जीवित रहनेछन्। त्यहाँ धेरै संख्यामा माछाहरू हुनेछन्; किनकि त्यो पानी त्यहाँ बग्छ, ताकि नुनिलो पानीलाई ताजा बनाइदिओस्; यसरी जहाँ यो नदी बग्छ, त्यहाँ सबै कुरा जीवित रहनेछन्।
इजकिएल 47:8-9
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: