आज १९ दिनसम्म पनि Housefull! ‘मन बिना को धन’ — Ashok स्कूलबाटै सिधै दर्शक भेट्न फिल्म हल पुगे!
Автор: Self Love
Загружено: 2025-11-25
Просмотров: 2338
मन बिना को धन’ ले आज १९ दिन पुग्दा पनि देशभरका सिनेमा हलहरूमा लगातार हाउसफुल शो भइरहेको छ।
यसै बीच, कलाकार Ashok Darji स्कूल छुट्टाएर सिधै हलमा आएर आफ्ना दर्शकसँग भेटघाट गरे।
दर्शकहरूको उत्साह, प्रेम र समर्थनका कारण फिल्मले नयाँ–नयाँ रेकर्ड बनाउँदै अघि बढिरहेको छ।
🎬 फिल्मप्रति दर्शकको अथाह माया
📌 Ashok को भावनात्मक क्षण
📌 फ्यानसँगको मनोरञ्जनात्मक भेटघाट
📌 १९ दिनदेखि लगातार हाउसफुल शो
फिल्म हेर्नुहोस्, नेपाली सिनेमालाई समर्थन गरौँ! 🇳🇵❤️
#ManBinaKoDhan #AshokDarji #NepaliMovie #Housefull19Days #NepaliCinema #BlockbusterNepal #NepaliFilmUpdate #AudienceLove #FilmHallVisit #TrendingNepal #ViralNepal #AshokDarjiFans #NepaliEntertainment
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: