Bluebook QR code | blue book qr process | blue book qr kasari banaune | ब्लु बुक लिन कहाँ जाने
Автор: Sulochan Dhungana
Загружено: 2025-11-29
Просмотров: 54
Bluebook QR code | blue book qr process | blue book qr kasari banaune | ब्लु बुक लिन कहाँ जाने
#bluebook
#dailyvlog
नेपालमा ब्लु बुक लाई क्युआर मा परिबर्तन गर्नका लागि सबै भन्दा पहिला तलको लिङ्कमा गइ आवश्यक पर्ने विवरण भरि कार्यालय जाने मिति छान्नुहोस र भिडियोमा देखाईएको गुर्जुधारा यातायात कार्यालयमा कागजात सहित उपस्थित हुनुहोस।
👉https://online-vrs.bagamati.gov.np/home
आवश्यक कागजातहरुः
👉 ब्लु बुक
👉कर चुक्ता भएको हुनु पर्ने
👉राष्ट्रिय परिचयपत्र नं
👉 सवारि साधनको फाईल
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: