Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

Pharki Here - Norden Tenzing Bhutiya

Автор: kaalsing

Загружено: 2013-12-07

Просмотров: 26067

Описание:

फर्की हेरे मेरो जीवन तमाशा जस्तो हो .... सन १९८१/८२ तिर हुन पर्छ होला यो गीत हिमालयन्स ब्यान्डले (७ जिआर) बिएफबीएस हङकङमा नोर्देन तेन्जिङ भुटियाको स्वरमा रेकोर्ड गराएको । हिमालयन्स ब्यान्डले यो गीत भन्दा अघि नै सुमधुर स्वरका धनी नोर्देन तेन्जिङ भुटियाको स्वरमा 'गाजलुले आँखा छोप्ने', 'कहाँ तिम्रो मायालुलाई', 'मुसुमुसु हासीदेउन', 'मायाले माया गाँसिदेउ' जस्ता गीतले हङकङ देखि नेपाल सम्म उधुमै मच्चाई सकेको थियो । हुन सक्छ पल्टने जीवनको ब्यस्तता आदिले होला त्यस्तो चर्चाको शिखरमा पुगेको 'हिमालयन्स ब्यान्ड' ले १९८३/८४ साल पछि साङ्गितिक यात्रालाई निरन्तरता दिन सकेन । तर आज पर्यन्त हिमालयन्स ब्यान्डको गीतहरू चर्चामा आईरहेकै छ, जनजिब्रोमा झुन्डीरहेकै छ ।

Pharki Here - Norden Tenzing Bhutiya

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

रवि छुटेपछि प्रेम सञ्जेलको पहिलो अन्तरवार्ता, जेल कोच्नेलाई छानीछानी बदला लिने रास्वापा पस्ने घोषणा!

रवि छुटेपछि प्रेम सञ्जेलको पहिलो अन्तरवार्ता, जेल कोच्नेलाई छानीछानी बदला लिने रास्वापा पस्ने घोषणा!

OTOKA-FRĄCKIEWICZ I PROF. WIELOMSKI: IMPERIUM RZĄDZONE PRZEZ IMBECYLI!

OTOKA-FRĄCKIEWICZ I PROF. WIELOMSKI: IMPERIUM RZĄDZONE PRZEZ IMBECYLI!

चर्चित १० निर्वाचन क्षेत्र : ओली VS बालेन, गगन हराउने भेटिएनन्, रवि चितवनमै, प्रचण्ड कहाँ ?

चर्चित १० निर्वाचन क्षेत्र : ओली VS बालेन, गगन हराउने भेटिएनन्, रवि चितवनमै, प्रचण्ड कहाँ ?

Thupden Bhutia songs collection

Thupden Bhutia songs collection

रवि र सुदनको ज्यानमाथि खतरा भन्ने समाचारले तहल्का,बालेन प्रधानमन्त्री बन्ने ओलीलाई सिध्याउने Shyam

रवि र सुदनको ज्यानमाथि खतरा भन्ने समाचारले तहल्का,बालेन प्रधानमन्त्री बन्ने ओलीलाई सिध्याउने Shyam

Hamro Sundar Sansar Thiyo - Dinesh Subba

Hamro Sundar Sansar Thiyo - Dinesh Subba

Norden Tenzing Interview Part I

Norden Tenzing Interview Part I

Karna Das (Madhyannha) - Jindagi Ko Ke Bharosa - RARE VIDEO - Machhapuchre Utsav - 1997

Karna Das (Madhyannha) - Jindagi Ko Ke Bharosa - RARE VIDEO - Machhapuchre Utsav - 1997

बालेन रबि राजासँग मिलेपछि हंगामा, पुनः टुक्रियो रास्वपा ! स्वर्णिम वाग्ले पार्टी छाड्दै....? Bharat

बालेन रबि राजासँग मिलेपछि हंगामा, पुनः टुक्रियो रास्वपा ! स्वर्णिम वाग्ले पार्टी छाड्दै....? Bharat

Farki Herey Mero Jivan Tamasha Jasto#thehimalayanband

Farki Herey Mero Jivan Tamasha Jasto#thehimalayanband

Gajalule Aakhai Chhopne Cover By Pradeep Dewan || गाजालुले आखै छोप्ने ||

Gajalule Aakhai Chhopne Cover By Pradeep Dewan || गाजालुले आखै छोप्ने ||

विभाजनको डिलमा कांग्रेस ? देउवालाई गगनको चेतावनीःसञ्चारमन्त्रीलाई प्रश्नःरास्वपा प्रवेश गर्दै हो ?

विभाजनको डिलमा कांग्रेस ? देउवालाई गगनको चेतावनीःसञ्चारमन्त्रीलाई प्रश्नःरास्वपा प्रवेश गर्दै हो ?

Farki here - Himalayas .wmv

Farki here - Himalayas .wmv

भारतबाट राजाको होस् उड्ने सन्देश, मिराज ढुंगानालाई राजाको साथ...? सुईको पाउनासाथ ओलीको उड्यो होस् !

भारतबाट राजाको होस् उड्ने सन्देश, मिराज ढुंगानालाई राजाको साथ...? सुईको पाउनासाथ ओलीको उड्यो होस् !

musu musu hasi deau by Norden Tenzing ( The Himalayan band )

musu musu hasi deau by Norden Tenzing ( The Himalayan band )

पौष भित्रै संसद पुनःस्थापन हुने विशेष खुलासा,पूर्वराजा भारतबाट फर्किए लगत्तै अर्को उथलपुथल हुँदै

पौष भित्रै संसद पुनःस्थापन हुने विशेष खुलासा,पूर्वराजा भारतबाट फर्किए लगत्तै अर्को उथलपुथल हुँदै

Basa Sundari Thandi Mahina Jado chha

Basa Sundari Thandi Mahina Jado chha

chhadi jane mayaluko

chhadi jane mayaluko

Shambhu Rai's Chitthi Timilai Lekhu Bhanchu

Shambhu Rai's Chitthi Timilai Lekhu Bhanchu "चिठ्ठी तिमीलाई" | Nepali Adhunik Song | Harihar Sharma

Farki here mero jiwan || Tribute to late legendary singer TENZIN NORDEN BHUTIA || cover

Farki here mero jiwan || Tribute to late legendary singer TENZIN NORDEN BHUTIA || cover

© 2025 dtub. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]