ऋण दिनुअघि यी १० कुरा जान्नैपर्छ नत्र पछुताउनुहुन्छ
Автор: Mission Paisa
Загружено: 2026-01-03
Просмотров: 186
ऋण दिनुअघि यी १० कुरा जान्नैपर्छ नत्र पछुताउनुहुन्छ
ऋण दिनु सानो कुरा जस्तो लागे पनि यसले सम्बन्ध, मानसिक शान्ति र आर्थिक अवस्था तीनैमा गहिरो असर पार्न सक्छ । धेरैजसो मानिसले भावनामा बहकिएर ऋण दिन्छन् तर पछि न पैसा फिर्ता हुन्छ, न सम्बन्ध पहिले जस्तै रहन्छ ।
यस भिडियोमा हामीले ऋण दिनुअघि सोच्नै पर्ने १० ओटा अत्यन्त महत्वपूर्ण कुराहरू सरल र वास्तविक तरिकाले बताएका छौँ ।
✔ ऋण दिनु ठीक हो कि होइन ?
✔ कसलाई ऋण दिनु सुरक्षित हुन्छ ?
✔ लिखित सम्झौता किन जरुरी छ ?
✔ पैसा डुबे सम्बन्ध कसरी बिग्रन्छ?
यदि तपाईं पनि बारम्बार पैसा मागिने अवस्थामा पर्नुहुन्छ वा ऋण दिएर पछुताउनु परेको छ भने यो भिडियो अवश्य हेर्नुहोस्। यसले तपाईंलाई भविष्यमा गलत निर्णयबाट जोगिन मद्दत गर्नेछ ।
👉 Video उपयोगी लागे Like, Share र Subscribe गर्न नबिर्सनुहोस् ।
👉 तपाईंको अनुभव वा विचार Comment मा लेख्नुस् ।
Related Keywords:
#loan
#nepalicontent
#personalloan
#loanawareness
#financialliteracy
Rin dine ki nadine
Sapati dida k kura ma dhyan dine
Paisa na dubne tarika
Rin asuli
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: