08. Christmas भनेको के हो ? यसको एउटा महत्त्वपूर्ण कारण छ || @PsMarkMukhiaOfficial
Автор: Prasansa Prayer Cell
Загружено: 2025-12-15
Просмотров: 4183
Christmas केवल एक season, decoration वा celebration मात्र होइन।
Christmas परमेश्वरको उद्धारको योजना, प्रेम र अनुग्रहको जीवित सन्देश हो।
यस Pre-Christmas Sermon मा
Rev. Mark Mukhia ज्यूले हामीलाई सम्झाउनुहुन्छ
-Christmas किन मनाइन्छ ?
-येशू ख्रीष्टको जन्मको साँचो उद्देश्य के हो ?
आजको जीवनमा Christmas को अर्थ के हो ?
यो सन्देशले तपाईंलाई
बाहिरी celebration भन्दा भित्री परिवर्तनतर्फ
परम्परा भन्दा उद्देश्यतर्फ
Season भन्दा Savior तर्फ लैजानेछ
यो वचन सुन्नुहोस्, मनन गर्नुहोस् र अरूहरूसँग पनि साझा गर्नुहोस्।
“किनकि आज दाउदको शहरमा तिमीहरूका लागि एक उद्धारकर्ता जन्मिनुभएको छ।” – लूका 2:11
🔔 हाम्रो channel लाई Subscribe गर्न नबिर्सनुहोस्
👍 Video मन परे Like & Share गर्नुहोस्
💬 Comment मा तपाईंको अनुभव लेख्नुहोस्
God bless you!
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: