भीषण वर्षा–बाढी र पहिरोको कहर ११ राजमार्ग ठप्प, सयौँ यात्री अलपत्र ! नेपालभर उच्च सतर्कता अपनाउनु।
Автор: 8848 ONLINE UPDATES
Загружено: 2025-09-01
Просмотров: 1140
देशभर लगातारको भारी वर्षा र पहिरोका कारण आज ११ वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् भने अन्य धेरै सडकहरूमा एकतर्फी मात्र गाडी चलेका छन्।
यसले गर्दा सयौँ यात्रीहरू बाटोमै अलपत्र परेका छन्।
👉 संखुवासभाको कोशी राजमार्गदेखि रसुवाको नेपाल–चीन जोड्ने पुल, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, कालीकोटको कर्णाली राजमार्ग लगायतका मुख्य सडक अहिले अवरुद्ध छन्।
👉 बाढी पूर्वानुमान महाशाखाले कैलाली र कञ्चनपुरलाई ‘उच्च जोखिम’ क्षेत्र घोषणा गर्दै सतर्क रहन आग्रह गरेको छ।
यस भिडियोमा हामीले तपाईँलाई अवरुद्ध राजमार्ग, बाढीको जोखिम, प्रभावित जिल्ला, र प्रहरी तथा पूर्वानुमान महाशाखाले दिएको चेतावनी बारेमा विस्तृत जानकारी प्रस्तुत गरेका छौं।
🚨 सतर्क रहनुहोस्, सुरक्षित रहनुहोस्।
👉 अपडेटका लागि हाम्रो च्यानललाई Subscribe गर्न नबिर्सनुहोला।
#breakingnewsnepal #latestnews #8848onlineupdates #breakingnews #nepalinews
#NepalFlood #NepalLandslide #NepalNews #BadhPahiro #NepalDisaster #BreakingNewsNepal #NepalHighwayBlocked #NepalWeatherUpdate #NepalAlert #FloodNepal
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: