दुःखहरण पूजा स्थलमा नेताहरू, प्रेम र अध्यात्मको संगम || Yadap Khengyung || @khengyungvlog
Автор: Khengyung Vlog
Загружено: 2025-06-20
Просмотров: 202
🔔 नमस्कार मित्रहरू!
हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनुहोस् है 🙏
आजको भिडियोमा हामी तपाईंलाई तिन दिवसीय प्रेमवादी गोष्ठी कार्यक्रमको समापन पश्चात भएको दुःखहरण पूजा स्थल भ्रमणको झलक प्रस्तुत गर्दैछौं।
विभिन्न जिल्लाबाट आएका प्रेमवादी नेताहरूले यो पवित्र स्थलको अवलोकन गर्दै स्मरणीय यात्रा गर्नु भएको छ, जसले प्रेम र अध्यात्मको अद्भुत समागम दर्शाउँछ।
🗣️ तपाईंलाई यो भिडियो कस्तो लाग्यो?
👇 तल कमेन्ट गरेर आफ्नो प्रतिक्रिया दिनुहोस् र साथीभाइसँग शेयर गर्न पनि नबिर्सनु होला।
🙏 जय प्रेम!
दुःखहरण पूजा स्थलमा नेताहरू, प्रेम र अध्यात्मको संगम || Yadap Khengyung || @khengyungvlog
#दुःखहरणभ्रमण #प्रेमवादीगोष्ठी #जयप्रेम #NepalPolitics #SpiritualVisit #NepaliLeaders #PremwadiAndolan #GoshtiSamapan #NepaliCulture #BhaktiYatra
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: