YADHARU || Modern Song 2025 || Kamal Birahi Magar || Nisha Magar ||NARMAYA GHARTI MAGAR || Suno Ai
Автор: Kamal Magar Official
Загружено: 2025-11-28
Просмотров: 224
YADHARU || Modern Song || Kamal Birahi Magar || Nisha Magar || NARMAYA GHARTI MAGAR || Suno Ai || #nepalimusic #nepalisong #modernsong #kamalbirahimagar
☆☆☆☆☆☆☆☆☆☆☆☆☆☆
music-Suno Ai
mix-Suno Ai
Arrange-Suno Ai
lyrics-kamal birahi magar
☆☆☆☆▪︎▪︎▪︎☆☆☆☆☆☆☆
F.t-@nishamagar8539
#nishamagar || Narmaya gharti magar
Camera-Til kumari pun magar
Video edit-Nisha Gharti Magar
special thanks - #sunoai
♡♡♡♡♡♡♡♡♡♡♡♡♡♡♡♡
lyrics-kamal birahi magar
☆☆☆☆▪︎▪︎☆☆☆☆☆☆
तिमी फर्केर नआउने थाहा हुँदा पनि
आज पनि ढोकामै नजर पर्खिरहन्छ
तिम्रो सम्झनाले रातभर रुने मेरो मन
आफ्नै धड्कनलाई पनि सुन्न डर लाग्छ
तिमी बिना खालि–खालि यो संसार
हासो हरायो, बाकि रह्यो त केवल अँध्यारो प्यार…
मुटु फुट्यो तिम्रो सम्झनाले,
के होला भनेर सोध्ने मान्छे छैन आजभोलि।
टुक्रिएको सपनाहरूको धुलो छ जीवनमा,
फर्केर नआउने तिमीलाई खोजिरहेछु बिहानी साँझै।
तिम्रो हाँसो, तिम्रो बोली, तिम्रो त्यो नानिभाउ
सबै कुरा अहिले तीरझैँ बर्छ मनमा
कसलाई भनूँ यो पीडा, कसले बुझ्ला र
तिमी गएको दिनदेखि बाँचेको जस्तै छैन म
हिजो–हिजो तिमैँ भएर जिउँथेँ
आज तिमी बिना जूकामात्र जस्तै…
फर्कन सक्थ्यौ भने, एकछिन मात्र भए पनि
मेरो मनले अझै पनि तिमीलाई अँगालो खोज्दैछ
© Kamal Birahi Magar, 2025 यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: