Goat Farming Business। Bakhra Palan in Nepal। बाख्रा पाल्ने तरिका। Business Stories Nepal। 2021
Автор: Business Stories Nepal
Загружено: 2021-09-03
Просмотров: 5669
#goatfarming #businessstoriesnepal #bakhrapalan
यसपल्ट हामी बाख्रा पालनको बारेमा जानकारी समेटिएको छोटो भिडियो लिएर आएका छौँ। यो भिडियो हेरेपछि तपाईँलाई घरमै गर्न सकिने बाख्रा पालन तथा व्यवसायीक रुपमा गर्न सकिने बाख्रा पालनको बारेमा जानकारी हुनेछ।
यी प्रश्नहरूमा सिधै जानलाई छेउको टाइम कार्डमा क्लिक गर्नुहोस्:
0:00 परिचय र स्वागत
0:27 यो कुन जातीको बाख्रा हो?
0:35 धनकुटामा बोका कहाँ पाउँछ?
0:55 यो बोकाको कति पर्छ? सानो ल्याएर पाल्ने कि ठुलो ल्याउने?
1:25 यो बाख्रा कति केजी सम्म हुन्छ?
1:45 के के खुवाउनुपर्छ? बाख्रालाई घाँस कस्तो खुवाउने? दाना कस्तो खुवाउने?
2:10 बाँकी के के स्याहारहरू गर्नुपर्छ?
2:48 खोर कस्तो हुनुपर्छ? परम्परागत कि नयाँ? कसरी बनाउने?
3:14 बाख्रा पालनको संभाबना कस्तो छ?
4:02 बाख्रापालन गर्नेले के के गर्ने र के के नगर्ने?
बाख्रा पाल्ने तरिका, बाख्राको खोर बनाउने तरिका, बाख्रा पालन सम्बन्धि जानकारी, बाख्राको दाना बनाउने तरिका, बाख्रा पालन नेपाल, बाख्राको घरेलु उपचार, बाख्रा खोर कसरी बनाउने आदि जानकारी।
नमस्कार साथीहरू। Business Stories Nepal Youtube Channel मा तपाईँहरूलाई धेरै स्वागत छ। यो च्यानलमा हामी नेपालका विभिन्न ठाउँहरूमा पुगेर त्यहाँ आफ्नो व्यवसाय चलाइरहनुभएका व्यक्तिहरूको अन्तर्वार्ता गर्छौँ। उहाँहरूलाई राम्रोसँग व्यवसाय कसरी चलाउने भनेर सोध्छौँ र सँगै नयाँ व्यवसाय गर्न चाहनेहरूले के के गर्नुपर्छ भन्ने पनि जानकारी दिन्छौँ। व्यवसायको बारेमा व्यवसाय गरिरहेकाहरूले भनेको कुरामा अनुभव हुन्छ। हामी त्यो अनुभव तपाईँलाई सुनाउँछौँ र व्यवसाय गर्न प्रेरित गर्छौँ। व्यवसाय गर्न चाहने र व्यवसाय गरिरहेकाहरूलाई एक अर्कामा भेटाउने हाम्रो उदेश्य हो।
हाम्रो च्यानल अहिले नयाँ छ तर तपाईँ हामी मिलेर यसलाई हुर्काउन सक्छौँ। यो च्यानललाई सस्क्राइभ गरिदिनुहोला। आफू भएका विभिन्न फेसबुक ग्रुपहरूमा पनि यहाँ भएका अन्तर्वार्ताहरूको लिंक हालिदिनुहोला है। साथै तपाईँको नजिकै भएका कुनै राम्रा व्यवसायको बारेमा पनि हामीलाई बताउन सक्नुहुन्छ। त्यसको लागि हाम्रो फेसबुक पेज / businessstoriesnepal मा म्यासेज गर्न सक्नुहुन्छ। वा यो भिडियोको मुनी कमेन्ट पनि गर्न सक्नुहुन्छ।
हाम्रो सम्पर्क:
फेसबुक: / businessstoriesnepal
टुइटर: / storiesnepal
Music: https://www.bensound.com
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: