भगवान बुद्वले आफ्नाे अन्तिम घडिमा उपदेश गर्नु भएकाे "महत्वपुर्ण देशना"का बारेमा केही कुराहरू ।
Автор: Radiant Spirituality with Surya Ananda
Загружено: 2026-01-08
Просмотров: 93
@Dr.Suryananda "हन्ददानी, भिक्खवे, अमन्तयामी भाे:
वय धम्म संखारा, अप्पमादेन सम्पादेथ ।" सम्यक सम्बुद्वकाे अतिनै महत्वकाे अन्तिम देशना, भिक्षुसंघ र अन्य उपस्थितहरूका लागि । नेपाली मा अर्थ हुन्छ -
“हे भिक्षुहरू, अब म तिमीहरूलाई सम्झाइरहेको छु कि,
सबै "सङ्खारा" या संस्कारहरू नाशवान् (वयधम्म) हुने खालका या धर्मका हुन्छन् । त्यसैले, अप्रमादपूर्वक (सचेत र परिश्रमपूर्वक) आफ्नाे साधनामा लाग।”
#thelastteachingofthebuddha
#mindfulliving
#buddhateachings
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: