बुद्द तथा भुकम्प स्मारक पार्क परियाेजना, हेलम्बु गाउँपालिका वडा नं ३, नागीडाडा
Автор: Helambu Rural Municipality
Загружено: 2018-08-08
Просмотров: 80
वि.सं. २०७२ साल वैशाख १२ गतेकाे विनाशकारी महाभुकम्पले सिन्धुपाल्चाेक जिल्लामा दिवंगत हुनु भएका ३६६० जनाकाे अभिलेख रहने गरी हेलम्बु गाउँपालिका वडा नं. ३, नागीगाङमा यस बुद्द तथा भुकम्प स्मारक पार्क निमार्ण गर्न लागिएको हो ।
भुमी पुजा : मेमे ङवाङ तेन्जेन रिम्पाेछेकाे प्रमुख अातिथ्यमा मिति २०७४/०१/१२ गते ।
सिलान्यास : हेलम्बु गाउँपालिका वडा नं.३ का अध्यक्ष छिरिङ लामा ज्यूकाे प्रमुख अातिथ्यमा मिति २०७५/०१/१२ गते ।
हालकाे अवस्था : १९० X ८५ को फाउन्डेशन निर्माण भइसकेको ।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: