QUAIL CAGE NEW DESIGN बट्टाई को आधुनिक खोर बनाउने बिधि, यसरी पाल्न सकिन्छ थोरै ठाउमा धेरै बट्टाई
Автор: Sunsari News
Загружено: 2020-09-10
Просмотров: 50545
QUAIL CAGE NEW DESIGN बट्टाई को आधुनिक खोर बनाउने बिधि, यसरी पाल्न सकिन्छ थोरै ठाउमा धेरै बट्टाई
FOR DETAIL : 9819050177
गरे के हुन्न नेपालमा ? अझ नेपाल कृषिमा प्रचुर सम्भावना भएको देश त्यसैले यसैमा केहि गर्न सके देश सम्बृद्ध बन्छ बरु हामि परम्परागत कृषिलाई त्यागेर कसरि आधुनिक कृषि गर्न सक्छौ भने हामि अरु भन्दा दुइ कदम अगाडी हुनेछौ त्यसैले यस च्यानल मार्फत देश भरिका कृषक हरुको कथा साथै देशमा कृषि क्षेत्रमा कहा के हुदैछ भनेर देखाउने छौ . कृपया च्यानललाई सब्स्क्राईब गरि सधै सम्पर्कमा हुन सक्नु हुनेछ
बरु तपाईहरु संग त्यस्ता केहि जिज्ञासा छन् भने
सम्पर्क गर्नु होला ९८१९०५०१७७
contact : 9819050177
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: