Worship session-2 II Joshua camp meeting, 2025
Автор: Joshua Worship
Загружено: 2025-06-15
Просмотров: 3101
Worship session-2 II Joshua camp meeting, 2025
.
सुन र चाँदीले तिम्रो प्रेमलाई
किन्न म सक्दिन
बहुमुल्य अत्तरले
तिम्रो प्रेमलाई सजाउन सक्दिन
येशू बिना केहि छैन म
शब्द र संगितले महानता तिम्रो
देखाउँ कसरी आराधना र भक्तिले
तिम्रो ऋणलाई चुकाउँ कसरी
येशू बिना केहि छैन म
...........................................
बोल्नुहोस्, जे बोल्न चाहनुहुन्छ,
म सुन्नेछु, जे बोल्नुहुनेछ,
लानुहोस्, जहाँ लान चाहनुहुन्छ,
म जानेछु, जहाँ लानुहुनेछ,
म डराउँदिन, म डराउँदिन,
म डराउँदिन, म डराउँदिन ।
मलाई मनपर्ने ठाऊँदेखि तपाईंकहाँ,
आउने चाहना म राख्दछु,
तपाईंसंगै हिँड्न, तपाईंजस्तै हुन,
धेरै कोसिस म गर्दछु,
कहिलकाहीँ मलाई, तपाई नजिक आउन मन लाग्दैन,
जति टाढो जान्छु म, त्यति खाली हुन्छु म
तपाईं जीवन हो मेरो, अब भाग्न सक्दिनँ ।
...............................................
तपाईको हातले मलाई आकार दिनुभयो फेरी नष्ट हुन नदिनुहोस् मलाई
तपाईको हातले मलाई माटोले बनाउनु भयो अब फेरि धुलो हुन नदिनुहोस्
मलाई
शरण लिनु आउँछु म तपाईको पखेटामा लुक्न चहान्छु म तपाईको
अंगालोमा तपाई मेरो शक्ति मेरो सुरक्षा म डराउँदिन
म बालक हुँदा मलाई वास्ता गर्नुभयो अब फेरि दुर्बल हुन नदिनुहोस्
मलाई म कमजोर हुँदा मलाई शक्ति दिनुभयो अब फेरि नदिनुहोस् मलाई
शरण लिनु आउँछु
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: