मेरो साहारा | Mero Sahara - Memna music | Nepali christian song
Автор: Memna Music
Загружено: 2026-01-12
Просмотров: 439
#nepalichristiansong #nepaliworshipsong #worshipmusic
"तपाईंको वचन मेरो खुट्टाको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो हो।" भजनसंग्रह ११९:१०५
Lyrics:-
[Verse 1]
तपाईको नजिक आउँदा,
सबै डर हराएर जान्छ।
तपाईंको मायाको काखमा,
मेरो मनले शान्ति पाउँछ।
[Chorus]
तपाईं ज्योति म हुँ दियो,
तपाईं बाटो म यात्री भएँ।
संसारले मलाई छोडे पनि,
तपाईंको प्रेममा म बाँची रहें।
तपाईंको प्रेममा म बाँची रहें।
[Verse 2]
जीवनको हरेक मोडमा,
तपाईंले हात थाम्नुभयो।
जब म एक्लै रोइरहेथेँ,
आँसु पुछ्दै म छु भन्नुभयो।
[Bridge]
मलाई अरू केही चाहिँदैन,
तपाईंको साथ भए पुग्छ।
यो सास रहुन्जेल येशू,
यो ओठले तपाईंलाई पुकार्छ।
[Chorus]
तपाईं ज्योति म हुँ दियो,
तपाईं बाटो म यात्री भएँ।
संसारले मलाई छोडे पनि,
तपाईंको प्रेममा म बाँची रहें।
[Outro]
कहिल्यै नसकिने कस्तो अगाध प्रेम,
क्रुसमा बगाएको रगतको त्यो मोल।
यो जीवन अर्पण छ तपाईंको पाउमा,
बाँच्नेछु सधैं म तपाईँको नाउँमा।
© 2026 Memna Music Publishing
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: