Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

कौर्हा गीत || लौन मेरो जोवान || Launa Mero Jovan || Kaurha Song || Khadga Garbuja - Lochan Bhattarai

Автор: Khadga Garbuja

Загружено: 2024-03-29

Просмотров: 2459

Описание:

गीत - लौन मेरो जोवान ( कौर्हा गीत ) | Launa Mero Jovan - Kaurha Song | Khadga Garbuja - Lochan Bhattarai
स्वर - खड्ग गर्बुजा / लोचन भट्टराई - Vocal - Khadga Garbuja / Lochan Bhattarai
संगीत - खड्ग गर्बुजा - Music - Khadga Garbuja
रचना - खड्ग गर्बुजा - Lyrics - Khadga Garbuja
रेकर्डिस्ट - राजीव शाह - Recordist - Rajiv Shah
स्टुडियो - म्यूजिक नेपाल - Studio - Music Nepal


केटा - हा लौन मेरो जोवान गयो ढल्केर ! बगी जाने खोला हो आउने छैन फेरी यो फर्केर !!

केटी - हा पीर चिन्ता मनमा नलेउ हजुर ! मरी जाने जिन्दगी ढल्की जाने जोवानको के कुरा !!

केटा - हा लाली जोवान बितेको पत्तै भएन ! हाँसी खेली रमाउने मनको धोको कहिले नी गएन !!

केटा - हा दिन रात संगसंगै जाने जुनी हो ! आज गयो भोली नी जान्छ दिन किन पो रुने हो !!


नमस्कार ! म खड्ग गर्बुजा, नेपाली लोक संगीत को सेवक ।
लोक सङीत पृथ्वीमा मानव जातीको उत्पत्ति सङ्ग सङ्गै सुरु भएको हुनुपर्छ । त्यसैले त लोक सङ्गीत हरेक देश, समाज, समुदाय र भुगोल अनुसार फरक फरक पाईन्छ । यहि कारण नेपाली लोक सङ्गीत पनि नेपाली भूमिमा मानव जातीको शुरुवात सङ्गसङ्गै विकास भएको हुनुपर्छ । त्यसैले हाम्रो भौगोलिक हिसावले सानो मुलुकमा पनि जाती, समुदाय र भुगोलको आधारमा सैयौँ प्रकारका गीतसङ्गीत पाईन्छन ।
नेपाली लोक सङ्गीत नेपालीका लागि मनोरन्जनको साधनमात्रै नभै राष्ट्रको पहिचान र सम्पदा पनि हो । त्यसैले हाम्रो लोकसङ्गीत लाई सभ्य, अनुसासित, शालीन र मर्यादित बनाउन जरुरी छ ।
आजसम्म मलाई नेपाली सङ्गीतसङ्गै जोडिदीनुहुने मेरा असंख्य दर्शकश्रोता प्रति हार्दिक आभार प्रकट गर्छु । आजसम्म बचाउनु भएको छ । आगामी दिनमा पनि मलाई मायाँ र हौसला प्रदान गरेर बाँच्ने र नेपाली गीतसङ्गीत को सेवा गर्ने उर्जा प्रदान गर्नुहुनेछ भन्नेमा म बिश्वस्त छु ।
मेरो youtube channel लाई like, subscribe, share, comment के के भन्छन, तपाईँहरु लाई नै सबै थाहा छ । हो, ती सबै गरीदिनुहुन पनि हार्दिक अपिल गर्दछु । साथै गरिदिनु भएकोमा हार्दिक नमन र अभिनन्दन पनि गर्दछु ।

Social Links:-
Facebook
https://www.facebook.com/profile.php?...
Facebook page
https://www.facebook.com/profile.php?...
Instagram
:-  / khadga_garb.  .
Twitter
:-  / khadgagarbuja  
Google acc
:-https://plus.google.com/1122493141799...
You tube
:-https://www.youtube.com/channel/UC7nf...

Contact Me:- 9851093237

Join this channel to get access to perks:

Join this channel to get access to perks:
   / @khadgagarbuja  
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेर कानुन बमोजिम दण्डित गर्न मलाई वाध्य नपार्नुहोला । साथै तपाईहरु प्रति रहेको मेरो उच्च सम्मानबाट तल झर्ने काम पनि नगर्नुहुन अनुरोध छ ।
धन्यवाद ।

Embedding to a website is allowed

कौर्हा गीत || लौन मेरो जोवान || Launa Mero Jovan || Kaurha Song || Khadga Garbuja - Lochan Bhattarai

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

यानीमायाँ || YANIMAYA || Khadga Garbuja Ft. Tika Pun || #nepalisong

यानीमायाँ || YANIMAYA || Khadga Garbuja Ft. Tika Pun || #nepalisong

नख्खुबाटै बाघ बन्दै रवि, रास्वपा ईपीसेन्टर बन्दै, सुदनलाई नेपाली बन्नै सकस, ओली र देउवाका दुःख उस्तै

नख्खुबाटै बाघ बन्दै रवि, रास्वपा ईपीसेन्टर बन्दै, सुदनलाई नेपाली बन्नै सकस, ओली र देउवाका दुःख उस्तै

Country Romance Collection – Timeless Heartfelt Melodies | Country Classic Relax

Country Romance Collection – Timeless Heartfelt Melodies | Country Classic Relax

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Mangsir 15 gate 2082

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Mangsir 15 gate 2082

छ फूल वनैमा - दोहोरी गीत  || Chha Fula Bnaima || Khadga Garbuja - Mina Garbuja - Nita Pun

छ फूल वनैमा - दोहोरी गीत || Chha Fula Bnaima || Khadga Garbuja - Mina Garbuja - Nita Pun

राजेश पायल राई र कला राई को स्वरमा घुदै फिर्दै आधुनिक गीत आसुतोष राईकोशब्द, सुवास सर्जन राईकोसङ्गीत।

राजेश पायल राई र कला राई को स्वरमा घुदै फिर्दै आधुनिक गीत आसुतोष राईकोशब्द, सुवास सर्जन राईकोसङ्गीत।

KHUSI KA PHOOL BATULER - New Nepali Movie khusma Song 2024 | Ft. Dhiraj Magar, Upasana Singh Thakuri

KHUSI KA PHOOL BATULER - New Nepali Movie khusma Song 2024 | Ft. Dhiraj Magar, Upasana Singh Thakuri

ИХ ПОГУБИЛА ТУПОСТЬ: 10 САМЫХ ТУПЫХ МАРШАЛОВ СССР, ЧЬИ ПРОВАЛЫ СКРЫВАЛИ ОТ НАРОДА

ИХ ПОГУБИЛА ТУПОСТЬ: 10 САМЫХ ТУПЫХ МАРШАЛОВ СССР, ЧЬИ ПРОВАЛЫ СКРЫВАЛИ ОТ НАРОДА

बानेश्वोरमा तनाव : Balen का साथीको चेतावनी: कसैले नसके ओली र महेश बस्नेतलाई म जेल कोच्छु, कुर्लिए

बानेश्वोरमा तनाव : Balen का साथीको चेतावनी: कसैले नसके ओली र महेश बस्नेतलाई म जेल कोच्छु, कुर्लिए

दर्वाङ वजारमा || Darbang Bazar Ma || Khadga Garbuja - Jayanta Magar - Meelan Thapa Magar-Thammaya

दर्वाङ वजारमा || Darbang Bazar Ma || Khadga Garbuja - Jayanta Magar - Meelan Thapa Magar-Thammaya

रातारात दुर्गा सिंहदरबार प्रवेश, के हुँदैछ देशमा?बोधराजले ल्याए डरलाग्दो प्रमाण:परिस्थिति जटिल बन्दै

रातारात दुर्गा सिंहदरबार प्रवेश, के हुँदैछ देशमा?बोधराजले ल्याए डरलाग्दो प्रमाण:परिस्थिति जटिल बन्दै

Nepali news 🔴 मंसिर १५ गते सोमबार || Nepal Post News || nepali samachar live | December 01, 2025

Nepali news 🔴 मंसिर १५ गते सोमबार || Nepal Post News || nepali samachar live | December 01, 2025

बस्यौ अलक्कै Baseu Alakkai • Arjun Sapkota • Shanti Shree Pariyar • Yeta Jobana Dhalkyo Dhalakkai

बस्यौ अलक्कै Baseu Alakkai • Arjun Sapkota • Shanti Shree Pariyar • Yeta Jobana Dhalkyo Dhalakkai

अर्को उथलपुथल हुन्छ भन्दै जंगिए केशरबहादुर विष्ट। Oli,Deuba,Prachanda लाई दिए कडा चेतावनी।

अर्को उथलपुथल हुन्छ भन्दै जंगिए केशरबहादुर विष्ट। Oli,Deuba,Prachanda लाई दिए कडा चेतावनी।

Paani Khayo Baghaile - Khadga Garbuja | Nepali Song

Paani Khayo Baghaile - Khadga Garbuja | Nepali Song

अडियो काण्ड– गृहमन्त्रीले प्रधानमन्त्री फसाए!, कोरटीम लखेटियो, नख्खुबाटै रविको जादु, प्रवेशको लर्काे

अडियो काण्ड– गृहमन्त्रीले प्रधानमन्त्री फसाए!, कोरटीम लखेटियो, नख्खुबाटै रविको जादु, प्रवेशको लर्काे

महेश बस्नेतमाथि आक्रमणको प्रयास भएपछि रिसले चुर भए Rajendra Khadgi,दुर्गा र महेशको ज्यानमाथि खतरा

महेश बस्नेतमाथि आक्रमणको प्रयास भएपछि रिसले चुर भए Rajendra Khadgi,दुर्गा र महेशको ज्यानमाथि खतरा

Tohara Mathe Ki Bindiya [ Bhojpuri Video Song ] Tu Hamaar Hau

Tohara Mathe Ki Bindiya [ Bhojpuri Video Song ] Tu Hamaar Hau

Mirmire Aakha

Mirmire Aakha

रवि छुटे भने ओली–गगन सखाप!रास्वपाको स्टेपबाट बाँकी त्रसित। सुशीला कार्कीले जग्गा मिचिन–फ्याक्ट।

रवि छुटे भने ओली–गगन सखाप!रास्वपाको स्टेपबाट बाँकी त्रसित। सुशीला कार्कीले जग्गा मिचिन–फ्याक्ट।

© 2025 dtub. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]