Al Dosari Zoo and Game Reserve - QatarllVishu दोहा, कतार | अल दोसरी पार्क यात्रा
Автор: dipak Raj giri 🇳🇵
Загружено: 2025-12-18
Просмотров: 66
⭐ कतार – अल दोसरी पार्क यात्रा ⭐
आज अल दोसरी पार्क जाँदै गर्दा बाटो, मेट्रो र वरपरको दृश्य समेटेर एउटा सानो भिडियो बनाएको छु।
म सानो प्रयास गर्दै युट्युबमा भिडियोहरू हाल्दै छु।
🙏 हजुरहरूको साथ, सपोर्ट र माया पाइयो भने अझ राम्रो र उपयोगी कन्टेन्ट लिएर आउने प्रयास गर्नेछु।
नयाँ हुनुहुन्छ भने Like 👍 गर्नुहोस्, मिठो Comment 💬 छोड्नुहोस् र Channel Subscribe 🔔 गर्न नबिर्सनुहोला।
🇶🇦 म हाल दोहा, कतार मा कार्यरत छु, यहाँका दृश्यहरू निरन्तर देखाउँदै जानेछु।
हजुरहरूको एक सानो सपोर्टले मलाई अझ अगाडि बढ्न ठूलो हौसला मिल्छ ⭐
धन्यवाद ❤️
✨ दोहा, कतार | अल दोसरी पार्क यात्रा ✨
आज अल दोसरी पार्क जाँदै गर्दा बाटोको दृश्य, मेट्रो र दोहाको सुन्दर माहोल समेटेर एउटा सानो भिडियो बनाएको छु।
म युट्युबमा नयाँ–नयाँ ठाउँ र यहाँको दैनिकी देखाउने सानो प्रयास गर्दैछु।
🙏 हजुरहरूको माया, साथ र सपोर्ट पाइयो भने अझ राम्रो कन्टेन्ट बनाउँदै लैजाने हिम्मत र हौसला मिल्छ।
नयाँ हुनुहुन्छ भने Like 👍, मिठो Comment 💬 र Channel Subscribe 🔔 गर्न नबिर्सनुहोला।
🇶🇦 म हाल दोहा, कतार मा कार्यरत छु,
यहाँका दृश्य, यात्रा र अनुभवहरू निरन्तर हजुरहरूमाझ ल्याउनेछु।
⭐ हजुरहरूको एक सानो सपोर्ट नै मेरो ठूलो प्रेरणा हो।
धन्यवाद ❤️ @dipakrajgiri2 @dipakrajgiri2
#foryou #viralvideo #youtube #funny #song #youtubeshorts #love #bollywood #duet
@qatarairways @YouTube @dohaqatar8779 @
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: