गोर्खाल्याण्ड एक्टीभिष्ट समूहको दिल्ली राजेन्द्र भवनमा "गोर्खा राष्ट्रिय एसेम्ब्ली" सम्पन्न
Автор: HG NEWS
Загружено: 2025-11-22
Просмотров: 89
छुट्टै राज्य गोर्खाल्याण्डलाई लिएर गोर्खाल्याण्ड एक्टीभिष्ट समूहको पहलमा दिल्लीको राजेन्द्र भवनमा दुई दिवसीय कार्यक्रम "गोर्खा राष्ट्रिय एसेम्ब्ली" को शनिबार प्रथम दिनको कार्यक्रम सम्पन्न भयो।
गोर्खाल्याण्ड एक्टीभिष्ट समूहको आयोजनामा आयोजित "गोर्खा राष्ट्रिय एसेम्ब्ली" मा मणिपुर, अरूणाचल प्रदेश, मिजोरम, बिहार, कार्बीआङलोङ, दिल्ली लगायत बिभिन्न जातीय संघ संस्थाका प्रतिनिधिहरु उपस्थित रहेका छन। आजको कार्यक्रमबारे जानकारी गराउँदै गोएस सञ्योजक किशोर प्रधान
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: