Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

रबिजस्तो प्रधानमन्त्री कहाँ पाइन्छ New nepali song Rabi jasto pradhanmantri kaha painchha

Автор: Blue Revolution Shiva Pokharel

Загружено: 2025-10-11

Просмотров: 70411

Описание:

यो च्यानल रवि लामिछानेप्रति समर्थन र सम्मान व्यक्त गर्न बनाइएको हो। यहाँ उहाँको राजनीतिक यात्रा, भाषण, समाचार, अन्तर्वार्ता, अभियान, विचार र जनताको पक्षमा गरिएको कामहरू प्रस्तुत गरिन्छ। रवि लामिछानेबारे सत्य सूचना, तथ्य र अपडेटहरू यस च्यानलमार्फत जनतामा पुर्‍याउने हाम्रो उद्देश्य हो।

यदि तपाईं रवि लामिछानेलाई मन पराउनुहुन्छ वा उहाँको कामप्रति विश्वास गर्नुहुन्छ भने यो च्यानल तपाईंका लागि हो।
👉 हाम्रो नयाँ भिडियो हेर्नुहोस् र आफ्नो प्रतिक्रिया कमेन्टमा

चाहिन्छ चाहिन्छ रबि चाहिन्छ
रबि जस्तो प्रधानमन्त्री कहाँ पाइन्छ

लाखौ चेली उद्वार गरे पत्रकारअ बनि
भ्रष्टलाइ जेल हाल्ने रबिदाइनै होनि

चाहिन्छ चाहिन्छ रबि चाहिन्छ
रबि जस्तो प्रधानमन्त्री कहाँ पाइन्छ
महरालाइ पक्राउ गरे कैलास जेलमा गये
देउवा निवास पुलिस पुग्दा भागाभाग भये
25 कान्ड खोल्दै थिये भ्रस्टाचारि थुन्न
थुन्ने सुइको पाये पछि थाले जाल बुन्न

चाहिन्छ चाहिन्छ रबि चाहिन्छ
रबि जस्तो प्रधानमन्त्री कहाँ पाइन्छ

गगन केपि मिलेर प्रतिसोधअ साधे
प्रमाण प्रमाण भन्ने हरु आफै भाग्न थाले
कान्तिपुर र गगनलाई प्रमाण माग्न थाले
खाली कागज देखाकाहुन गगन र बाले

चाहिन्छ चाहिन्छ रबि चाहिन्छ
रबि जस्तो प्रधानमन्त्री कहाँ पाइन्छ

भ्रष्टाचारी पक्राउ गर्दा सरकार तिम्ले ढाल्नी
कस्ता पापि मान्छे रैछौ अपराधी पाल्नी
चालीस लाखले साइन गरे प्रतिसोधभनी
रबि तिम्ले सेवा गर्छौ प्रधानमन्त्री बनी

चाहिन्छ चाहिन्छ रबि चाहिन्छ
रबि जस्तो प्रधानमन्त्री कहाँ पाइन्छ

सबै जनता मिलेर बोल्नु प्रने भयो
फसाउन खोज्नेलाइ भगाउन परेओ
जनताले लखेटे गगन र ओलि
फेरि पनि आउने छ्न तिनै नेता भोलि

चाहिन्छ चाहिन्छ रबि चाहिन्छ
रबि जस्तो प्रधानमन्त्री कहाँ पाइन्छ

चुनाबपनि आउधैछ घन्टिमा भोट हाल्नी
घन्टिमा भोटहालेर भ्रष्ट नेता फाल्नी

चाहिन्छ चाहिन्छ रबि चाहिन्छ
रबि जस्तो प्रधानमन्त्री कहाँ पाइन्छ


#NepaliSong #LokGeet #News #MusicVideo #NepaliNews #TrendingNews #YouTubeNepal #Rabilamichhane #Rabidai #Rabilamichhanevideo #Shivapokharel
#Rabilamichhane news #Rupandehi #RabiLamichhane #RabiSupporter #SwatantraParty #RabiLamichhaneNews #NepalPolitics #RabiLamichhaneSpeech

रबिजस्तो प्रधानमन्त्री कहाँ पाइन्छ New nepali song Rabi jasto pradhanmantri kaha painchha

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

Рави бросает вызов, ему снова придётся спасаться на вертолёте | Раби | Оли | Деуба | Расвопа | Но...

Рави бросает вызов, ему снова придётся спасаться на вертолёте | Раби | Оли | Деуба | Расвопа | Но...

रवि लामिछाने पार्टी कार्यालय छिर्दा अपार खुशीको माहोल : आजै देखी सभापति पद समाल्दै एक्सन सुरु !

रवि लामिछाने पार्टी कार्यालय छिर्दा अपार खुशीको माहोल : आजै देखी सभापति पद समाल्दै एक्सन सुरु !

Rajleelako katha. Nepali lok katha.

Rajleelako katha. Nepali lok katha.

अत्याचारले सिमा नाग्यो रबिलाई न्याय दे सरकार || National Song || Bindu Karki || Pradip Tripathi 2082

अत्याचारले सिमा नाग्यो रबिलाई न्याय दे सरकार || National Song || Bindu Karki || Pradip Tripathi 2082

ओलीले किन भेट्न खोजे रबि ? ज्यानको बाजी राखेर हेमन्तले खोले विद्या बोल्नु  र राजा भारत जानुको रहस्य

ओलीले किन भेट्न खोजे रबि ? ज्यानको बाजी राखेर हेमन्तले खोले विद्या बोल्नु र राजा भारत जानुको रहस्य

खुसीको खबर रबी प्रधानमन्त्री बन्दै hamro taja khabar nepali news today nepali khabar nepali samachar

खुसीको खबर रबी प्रधानमन्त्री बन्दै hamro taja khabar nepali news today nepali khabar nepali samachar

रबिको पारा देखेर छक्क परे दुर्गा प्रसाई ! सबैलाई बढार्नु हुन्छ क्या हो रबि जी  #durgaprasai #rabi

रबिको पारा देखेर छक्क परे दुर्गा प्रसाई ! सबैलाई बढार्नु हुन्छ क्या हो रबि जी #durgaprasai #rabi

पीडित Gen Z भन्छ रवि तिमी नै आश हौ | Viral जुत्ताको यो काहानी | अस्पतालमा रवि भावुक परिवार | Justice

पीडित Gen Z भन्छ रवि तिमी नै आश हौ | Viral जुत्ताको यो काहानी | अस्पतालमा रवि भावुक परिवार | Justice

अडान बाट पछि हट्यो ईण्डिया, राजालाई नारायणहिटीमा यसरी राखिदै, राष्ट्रपति सेटिङ मार्फत संसद फर्काईदै

अडान बाट पछि हट्यो ईण्डिया, राजालाई नारायणहिटीमा यसरी राखिदै, राष्ट्रपति सेटिङ मार्फत संसद फर्काईदै

राजा फर्काउने ग्राण्ड डिजाइन दिल्लीमा, मोदी र ज्ञानेन्द्रको गोप्य भेट, भूटानका राजा बसे साक्षी ।

राजा फर्काउने ग्राण्ड डिजाइन दिल्लीमा, मोदी र ज्ञानेन्द्रको गोप्य भेट, भूटानका राजा बसे साक्षी ।

जेलबाट छुटेपछि कसरी बढ्छ रविको राजनीतिक यात्रा ? बालेन र कुलमानसँग एकताको सम्भावना कति ?

जेलबाट छुटेपछि कसरी बढ्छ रविको राजनीतिक यात्रा ? बालेन र कुलमानसँग एकताको सम्भावना कति ?

प्रकाश ले र प्रदिप ले गाए मनै प्रफुलित हुने भजन | Prakash parajuli & pradip Tiwari New Lok bhajan

प्रकाश ले र प्रदिप ले गाए मनै प्रफुलित हुने भजन | Prakash parajuli & pradip Tiwari New Lok bhajan

शान्तिश्री परियारले भनिन

शान्तिश्री परियारले भनिन "हामी मरी बचाउंछौ रबि दाई " || Rabi Lamichhane || Birendra khadka || Prasnt

🔴LIVE | रवि सार्वजनिक भए | Gen Z को साथ लिए | ओलीलाई खबरदार भने | अब घाइते भेट्दै | #rabi #raswapa

🔴LIVE | रवि सार्वजनिक भए | Gen Z को साथ लिए | ओलीलाई खबरदार भने | अब घाइते भेट्दै | #rabi #raswapa

पार्टी कार्यालय पुगेपछि रविकाे गर्जन, केपी ओलीमाथि कटाक्ष, रमेश लेखकलाई ‘दनक’ || RABI LAMICHHANE

पार्टी कार्यालय पुगेपछि रविकाे गर्जन, केपी ओलीमाथि कटाक्ष, रमेश लेखकलाई ‘दनक’ || RABI LAMICHHANE

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Paush 6 gate 2082

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Paush 6 gate 2082

नेपालको १० ठूला नेताका सम्पत्ति सार्वजनिक | विश्व चकित पर्‍यो | Top 10 Richest Politics Leaders

नेपालको १० ठूला नेताका सम्पत्ति सार्वजनिक | विश्व चकित पर्‍यो | Top 10 Richest Politics Leaders

Harka Sampang समूह र Rabi Lamichhane समूह बीच रा स्व पा कार्यलायमा झडप | रबिलाई कैदी भन्दा हानाहान ?

Harka Sampang समूह र Rabi Lamichhane समूह बीच रा स्व पा कार्यलायमा झडप | रबिलाई कैदी भन्दा हानाहान ?

Gen Z भेट्दा धुरुधुरु रोए Rabi | असली Gen Z को आवाज रवि प्रति नै आश | Go Back भन्ने झोले थिए ?

Gen Z भेट्दा धुरुधुरु रोए Rabi | असली Gen Z को आवाज रवि प्रति नै आश | Go Back भन्ने झोले थिए ?

रविको खतरनाक सम्बोधन लगत्तै डा.केसीले खोले मुख: भोलिको परिस्थिति डरलाग्दो,बाहिरियो यस्तो गोप्य सूचना

रविको खतरनाक सम्बोधन लगत्तै डा.केसीले खोले मुख: भोलिको परिस्थिति डरलाग्दो,बाहिरियो यस्तो गोप्य सूचना

© 2025 dtub. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]