के होला खै यस्तो, मन भन्ने यहाँ !!
Автор: Khojraj Gole
Загружено: 2026-01-21
Просмотров: 48
के होला खै यस्तो मन भन्ने यहाँ !!
महङ्गो न सस्तो मन भन्ने यहाँ !!
कताबाट आयो कता जान्छ होला ?
न देखिने कस्तो मन भन्ने यहाँ !!!!!
छैन भनुँ भने हैरानै पो पार्छ !!!!!!!!!!
स्वादे जिब्रो जस्तो मन भन्ने यहाँ !!
छिनमै हाँस्छ रम्छ तड्पिन्छ र रुन्छ !!
मान्छे हो कि त्यस्तो मन भन्ने यहाँ !!
देह बुढो हुन्छ हातगोडा रुक्छन् !!!
किन हुन्छ चञ्चल मन भन्ने यहाँ !!
१ माघ '७८
शब्द : गोले केआर चालिसेली
स्वर र सङ्गीत : एआइद्वारा सिर्जित ।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: