Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

तहल्का

Автор: Bisswash Badu (Bishan Datt Badu )

Загружено: 2021-01-31

Просмотров: 183639

Описание:

पब्लिक स्पिकिङ' भनेको धेरै मानिसबीच रहेर प्रत्यक्ष रूपमा आफ्नो तर्क वा धारणा राख्नु हो । विश्वका धेरै मानिस त्यसरी बाेल्न डराउँछन् । एउटा अनुसन्धानले के देखाएको छ भने 'मानिसहरू भिडमा गएर बोल्नुभन्दा मर्न तयार' हुन्छन्। तसर्थ पब्लिक स्पिकिङदेखि मानिसहरू एकदम त्रसित देखिन्छन् ।

सर्वप्रथम त हामीले हाम्रो डरदेखि भाग्नु भएन। डर भनेकाे साधारण हो र त्यसलाई जीत्न सक्छु भन्ने सोचले प्रेरित हुनुपर्ने रहेछ। त्यसपछि मञ्चमा उभिएर घण्टौंसम्म आत्मविश्वासको साथ बोलेको सोचेर स्थिर अवस्थामा ध्यान केन्द्रित पारेर एक-एक विवरण याद गर्नुपर्छ। प्रत्येक दिन करिब १० मिनेटसम्म ध्यान गरेमा अत्यन्त प्रभावकारी हुन्छ। सबै प्रदर्शनको ढाँचा हुन्छ। त्यो ढाँचामा ध्यान दिनुपर्छ।

आफैंलाई ऐनामा हेरेर अनुहारको भाव, इशारा र शरीरको चालमा ध्यान केन्द्रित गरेर ३० मिनेट प्रतिदिन बोल्नुपर्छ। आफैंलाई रेकर्ड गरेर आफ्नो आवाज चिन्न जरुरी रहेछ। बोल्दा कहाँ रोक्किने भन्नेमा ध्यान दिन जरुरी हुन्छ। आफ्नो श्वासप्रश्वासको प्रकियामा ध्यान दिएर धेरै छिटो बोल्नबाट जोगिएमा पब्लिक स्पिकिङ एकदमै सहज बनाउन सकिने कुराहरू हुन्।

बोल्नका लागि विषयमा राम्रो पकड चाहिने भएकाले यसले हाम्रो ज्ञान पनि बढाउँछ। यति मात्र नभई आत्मविश्वासी, लगनशील बनाएर हाम्रो बौद्धिक क्षमताको विकास पनि गर्छ। आजको प्रतियोगीताको युगमा मानिसले आफ्नो धारणा राख्न सक्नुपर्छ, बोल्न सक्नुपर्छ।

भनाइ नै छ नि- बोल्नेको पिठो नि बिक्छ, नबोल्नेको चामल नि बिक्दैन।

यस भनाइले वक्तृत्वकलाको महत्त्व बुझाउँछ। हामी बोल्न नसकेपछि हामीभित्रको प्रतिभा त्यसै हराएर जान्छन्। बोल्न नसकेमा हामी अरूको अगाडि डराएर बस्न बाध्य हुन्छौं। तसर्थ, हामी सबैले वक्तृत्वकलामा राम्रो पकड बनाउनुपर्छ। म मेरा भनाइ रोब ब्राउनकाे प्रसिद्ध वाक्यबाट टुंग्याउन चाहन्छु:

'यदि तपाईं बोल्न सक्नुहुन्छ भने, तपाईं प्रभाव पार्न सक्नुहुन्छ। यदि तपाईं प्रभाव गर्न सक्नुहुन्छ भने तपाईं जीवन परिवर्तन गर्न सक्नुहुन्छ।'
--------------------------------------------------------------------------------------------------------
Nepali motivational speech for success in life, new nepali speech in nepali, nepali motivational speech for success in life I BEST NEPALI MOTIVATIONAL VIDEO, Top speech nepal, motivational videos for success in nepali, BEST SPEECH IN NEPALI, motivational videos for success in nepali, Why motivational nepali speech is very important in 2020, Motivational Nepal, motivational new nepali, biswash badu, Life Changing , Powerful Motivational Video In Nepali
#HOWTOPUBLICSPEAKINGINSTAGE
#CONFIDENCEINSTAGE
#publicspeakingnepal
#topspeakerinnepal
#inspirationalspeechinnepali
#motivationalvideosinnepali
#nepalimotivationalvideos
#nepalivideosofmotivation
#nepalimotivation
#inspirationalvideoinnepali
#motivationalspeechinnepali
#lifechangingmotivationinnepali
#nepalimotivationalvideo2020

--------------------------------------------------------------------------------------------------------
top speakers in nepali language,
best speakers in nepali language,
favourite motivational speaker in nepal,
speaker kasari bhanne
speech nepali language
nepali ma kasari speaker bhanne
Best motivational video nepali 2077, motivational new nepali, motivational Nepali speaker, motivational Nepali video, motivational Nepali videos for success, best motivational Nepali video, corporate speakers, best corporate speakers in nepal, famous corporate speakers, business, speakers. Best business speakers, motivational business speakers, great business speakers, motivational speakers for life, motivational speakers athletes motivational speakers in India, motivational speakers in Hindi, Nepali motivational speakers, Nepali motivational speakers in Nepali, top motivational speakers in Nepal, best motivational speakers in Nepal, motivational speakers success, motivational speakers videos, motivational speakers women, motivational Nepali speaker, motivational Nepali video, motivational Nepali videos for success, best motivational Nepali video, corporate speakers, best corporate speaker.
Nepal ma business kasari grne
Business idea Nepal
Business idea of Nepal with low investment
Nepali business idea
Business idea of Nepal in 2020
Business idea new video
business idea in nepal
=============================================

कृपया हाम्रो Channel “Biswash Badu” लाई Subscribe गरिदिनुहोला | हाम्रो video लाई Like, share, subscribe, comment गरिदिनुहोला I
Like👍 | Comment👇 | Share👫 | Subscribe👈
=============================================
More videos:-
नेपालमा साबुन फ्याक्ट्रीमा यति धेरै पैसा र संभावना I Soap making business सुरु गर्नुहोस
   • नेपालमा साबुन फ्याक्ट्रीमा यति धेरै पैसा र...  
प्रत्येक नेपालीले सिक्नुपर्ने (ब्रुसली) Success Method अपनाउनु पर्छ I life changing idea of Nepali
   • प्रत्येक नेपालीले सिक्नुपर्ने (ब्रुसली) Su...  
नेपालमा अबको 30 बर्स सम्म सोचे जति पैसा कमाउन सक्ने बिजनेस यो हो I business idea of nepal
==============================================
Click Here To Subscribe Us ▶   / @megasewabisswasbadu  
queries about business module
connect me   / about  
Email : bishanbadu00@gmail.com
@all rights reserved

तहल्का

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

Speech |भाषणलाई प्रभावकारी बनाउने सजिलो उपायहरु |

Speech |भाषणलाई प्रभावकारी बनाउने सजिलो उपायहरु |

बोल्ने कला सुधार्नु छ? अपनाउनुहोस् चाणक्यका यी ९ शक्तिशाली नियम | Chanakya Niti | Nepali ThinkSpace

बोल्ने कला सुधार्नु छ? अपनाउनुहोस् चाणक्यका यी ९ शक्तिशाली नियम | Chanakya Niti | Nepali ThinkSpace

सोझो मान्छे किन पछि पर्छ?Fox Mindset Book Summary in Nepali।Nepali AudioBook

सोझो मान्छे किन पछि पर्छ?Fox Mindset Book Summary in Nepali।Nepali AudioBook

सफल हुनेहरु जिरो बाट शुरुआत यसरी गर्छन् THIS IS HOW SUCCESSFUL PEOPLE START FROM ZERO.13 FORMULAS

सफल हुनेहरु जिरो बाट शुरुआत यसरी गर्छन् THIS IS HOW SUCCESSFUL PEOPLE START FROM ZERO.13 FORMULAS

भाषणको सुरुवात कसरी गर्ने? यस्ता उपाय अपनाउनु होस् How to Start a Speech? These Effective Techniques

भाषणको सुरुवात कसरी गर्ने? यस्ता उपाय अपनाउनु होस् How to Start a Speech? These Effective Techniques

भाषण पुर्व जान्नै पर्ने महत्त्वपूर्ण ३ कुरा। 3 important things before giving a speech l Manoj Dahal

भाषण पुर्व जान्नै पर्ने महत्त्वपूर्ण ३ कुरा। 3 important things before giving a speech l Manoj Dahal

सूर्य थापाको खुलासा: बालेनलाई हर्कले लखेट्ने, ओलीले पत्तासाफ गर्ने, गगनसँग सम्झौता नहुने

सूर्य थापाको खुलासा: बालेनलाई हर्कले लखेट्ने, ओलीले पत्तासाफ गर्ने, गगनसँग सम्झौता नहुने

News🔴today nepali news aaj ka mukhya samachar taja l

News🔴today nepali news aaj ka mukhya samachar taja l

धेरै मान्छेको अगाडि बोल्ने कला कसरी सिक्ने? | 3 Ways to Improve Your Public Speaking

धेरै मान्छेको अगाडि बोल्ने कला कसरी सिक्ने? | 3 Ways to Improve Your Public Speaking

सत्य बोलौ,मिठो बोलौ! कसरि मिठो बोली बोल्ने र संसारकै  सुखी  मानिस हुने Powerful Public Speaking Tips

सत्य बोलौ,मिठो बोलौ! कसरि मिठो बोली बोल्ने र संसारकै सुखी मानिस हुने Powerful Public Speaking Tips

मान्छे सँग तथा समुहमा बोल्न डराउनेलाई विशेष टिप्स (Tips for Social Anxiety Disorder)

मान्छे सँग तथा समुहमा बोल्न डराउनेलाई विशेष टिप्स (Tips for Social Anxiety Disorder)

मदन भण्डारी जस्तो आट बालेन शाहमा देखियो | शेरबहादुरको राजनीति समाप्त नराम्रोसँग भयो | गगनसँग भिजन छ

मदन भण्डारी जस्तो आट बालेन शाहमा देखियो | शेरबहादुरको राजनीति समाप्त नराम्रोसँग भयो | गगनसँग भिजन छ

|| उद्घोषणको कार्यतालिका कसरी बनाउने ?|| नमूना || Anchoring सम्बन्धि संपूर्ण जानकारी एउटै भिडियोमा||

|| उद्घोषणको कार्यतालिका कसरी बनाउने ?|| नमूना || Anchoring सम्बन्धि संपूर्ण जानकारी एउटै भिडियोमा||

Sabina Karki - National Youth Conference 2075, Pokhara, Nepal

Sabina Karki - National Youth Conference 2075, Pokhara, Nepal

The Art of Public Speaking. बाेल्ने कला कसरी सिक्ने 2021 bY Public Speaking Coach Mr. Shaurab Lohani

The Art of Public Speaking. बाेल्ने कला कसरी सिक्ने 2021 bY Public Speaking Coach Mr. Shaurab Lohani

🔴देउवा दम्पति घेरावन्दिमा: पक्राउ पर्ने डर ! प्रचण्ड र केपी बीच सम्बादको तरंग !-Nimkant Pandey

🔴देउवा दम्पति घेरावन्दिमा: पक्राउ पर्ने डर ! प्रचण्ड र केपी बीच सम्बादको तरंग !-Nimkant Pandey

90% मानिस लाई बोल्नै आउदैन!Master Communication Skills in Nepali |How to Talk to Anyone।Book Summary

90% मानिस लाई बोल्नै आउदैन!Master Communication Skills in Nepali |How to Talk to Anyone।Book Summary

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Magh 4 gate 2082 .

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Magh 4 gate 2082 .

सफलताको लागि ७ टिप्सहरु यस्तो छ।।।7 goal SETTING POWER TO YOUR LIFE SUCCESS . NEPALI MOTIVATION

सफलताको लागि ७ टिप्सहरु यस्तो छ।।।7 goal SETTING POWER TO YOUR LIFE SUCCESS . NEPALI MOTIVATION

बोल्ने कला कसरी सिक्ने ? बोल्ने कला सजिलै सिक्नुस

बोल्ने कला कसरी सिक्ने ? बोल्ने कला सजिलै सिक्नुस

© 2025 dtub. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: infodtube@gmail.com