Nepali Wedding Vlog: हाम्रो प्यारी बैनीको बिहे 🎊
Автор: Sadiksha##Vlogs$
Загружено: 2025-12-02
Просмотров: 31
आज हाम्रो प्यारी बैनीको बिहेको दिन! 💕
रमाइलो, हाँसो, आँसु र अनमोल क्षणहरूले भरिएको यो दिनलाई हामीले क्यामेरामा कैद गरेका छौं।
दुलहीको मैतीघरदेखि दोली यात्रा र विदाइसम्म, सम्पूर्ण उत्सवको मजा लिनुस्।
हामीसँग यो खुशीको पल मनाउनुस् र बैनीलाई शुभकामना दिनुहोस् ❤️
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: