फेसबुक–इन्स्ट्राग्राम बन्दको अन्तिम तयारी ! कारोडौं अकाउन्ट वेकामे ! - NEWS24 TV
Автор: News24 Nepal
Загружено: 17 апр. 2025 г.
Просмотров: 65 894 просмотра
नेपालमा सामाजिक सञ्जाल प्रयोगकर्ताबीच अहिले ‘फेसबुक बन्द हुन्छ त ?’ प्रश्नले सनसनी फैलाइरहेको छ । सरकारले तोकेको दर्ता म्याद सकिन केही दिन मात्र बाँकी हुँदा पनि ठूला प्रविधि कम्पनीहरू मौन बसेपछि फेसबुकसहितका चर्चित प्लेटफर्महरूको भविष्य अनिश्चित देखिन थालेको हो । दर्ता नभए बन्द हुन्छ भन्दै दिएको अन्तिम चेतावनीले यो बहसलाई झनै चर्काएको छ ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
https://www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: