Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

फेरि आन्दोलन गर्न खोजेपछि प्रहरीले KP Oliका झोलेहरूलाई भटाभट पक्रेपछि किन बाघझैं गर्जिए AjayShrestha

Автор: Danphe Nepal Media Group

Загружено: 2025-10-09

Просмотров: 1771

Описание:

#danphemedia #DipeshKumarJaiswal #genzpower #genzmovement #ajayshrestha #maitighar

Location: Kathmandu
Spokes person: ...................
Presenter: Dipesh Kumar Jaiswal
Camera-man: ...................
Technical Support: ...................

डाँफे : Save the "National Bird"
Stands with victims.


(नोट: हाम्रो यस डाँफे नेपाल मिडियाको अगाडि छुवाछूत, जातपात, भौगोलिक विभेदका कुरा, आदि कृपया नगरिदिनुहोला🙏❤️धन्यवाद !)

यदि यो👆️भिडियो तपाईंलाई मन परेको छ भने कृपया एक लाईक, एक सेयर र सभ्य शब्दमा 'कमेन्ट' गर्न नबिर्सनुहोला । डाँफे खबरलाई गाली र ताली दुई-वटै स्वीकार्य छ ।❤️🙏

हाम्रा भगवानरुपी दर्शक, शुभचिन्तकहरूलगायत सम्पूर्णलाई दुई हात जोडि🙏 प्रणाम भन्दै हामी आग्रह गर्न चाहन्छौं कि अरूभन्दा चाहिँ अलि भिन्न, फरकपन गर्ने हाम्रो प्रयत्न जारी छ।

अब अझै पनि देशलाई पछाडि धकेल्न देशको हितविरूद्धमा लाग्ने, जनताको विपक्षमा काम गर्ने/लाग्ने जो-सुकै किन नहोस्, डाँफे नेपाल मिडियाको तर्फबाट तिनीहरूसँग कुनै पनि किसिमको सम्झौता हुदैंन, गरिदैंन । Nation First🙏❤️धन्यवाद !

डाँफे नेपाल- जनहिताए, जनता जनार्दन, जनताको अदालत🙏

हाम्रो डाँफे खबरको 'मेन टार्गेट' भनेको सरकारी तलब, भत्ता खाएर गलत काम गर्ने कर्मचारी, सरकारी 'अफिस'/कार्यालय, सरकारी सवारी स्रोत-साधन दुरुपयोगमाथिको पर्दाफास गर्नु हो । हजुरहरूसँग पनि काहिँ, कसैले गलत काम गरिरहेको सूचना छ भने नजिकैको प्रहरीलाई खबर गर्नुहोस् वा फोनमा 100 डायल गर्नुहोस् अथवा हामीलाई सिधै तल दिएको नम्बरमा सम्पर्क गर्नुहोस्, चुप लागेर नबस्नुहोस् ।🙏❤️

Official Contact No. : 9865429007 (Whatsapp, message or call, 24 hour open)
Email: [email protected]

तपाईंहरूसँग भएका कुनै पनि घटना, परिघटना, विषयवस्तु, सामाजिक वा पीडादायक कथावस्तु प्रतिभावान व्यक्तिको कला, क्षमता वा प्रत्येक विषयवस्तु हाम्रो डाँफे मिडियामा ल्याउनु परेमा तथा कुनै जिज्ञासा, चासो, गुनासो गर्न चाह्नुहुन्छ भने हामीलाई सिधै सम्पर्क गर्न सकिन्छ ।👆️


डाँफे नेपाल मिडिया प्रा.लि.द्वारा संचालित डाँफे खबर डटकम(danphekhabar.com) नेपाल सरकारको "सूचना तथा प्रसारण विभाग" र "प्रेस काउन्सिल नेपाल" को कार्यालयमा आधिकारिक दर्ता र सूचिकृत भएको हाम्रो डाँफे नेपाल मिडियामा विशेष, उपयुुक्त विषयवस्तु मात्र समेटिन्छन् ।

सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: ४५२४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचिकरण दर्ता नं. : ४५०६-२०८०/०८१
कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता नम्बर: ३२८७५४/०८०/०८१
बिज्ञापन बोर्डमा सूचिकृत प्रमाणपत्र नं.: ०३५५/२०८०/८१
News Portal Website: www.danphekhabar.com
केन्द्रीय कार्यालय: काठमाडौं ।


तपाईंलाई कसैले डर, धम्की दिएको छ, कसैले ठगेको छ, अन्याय, हयारेसमेन्ट, दु:ख, हैरानी, आदि दिएको छ वा तपाईं पीडित हुनुहुन्छ, तपाईंलाई कुनै समस्या, कसैले पीडा दिएको छ भने हामीलाई सिधै माथि👆️ दिएको नम्बरमा सम्पर्क गर्नुहोला । र अर्को कुरा, तपाईंले कतै सरकारी कार्यालयमा बेतिथि, बिसङ्गति वा विकृति देख्नुभाछ भने हामीलाई सिधै👆️ खबर गर्नुहोला, वा भिडियो बनाएर पठाउनुहोला Whatsapp👆️मा 'डकुमेन्ट' गरेर । नडराउनुहोला, हामी तपाईंको 'गोप्य हक' को सम्मान गर्दै हामी पीडितको पक्षमा हुन्छौं !🙏❤️


Subscribe us on YouTube:
   / @danphenepalmediapvtltd  

Follow our facebook page:
https://www.facebook.com/profile.php?...

Facebook id; Dipesh Kumar Jaiswal:   / deep.jaiswal.31105  

TikTok page:
  / danphemediadi.  .


के तपाईंले हाम्रो यस "डाँफे नेपाल मिडिया ग्रुप" युट्युब च्यानललाई SUBSCRIBE गर्नुभयो ? यदि गर्नुभाको छैन भने यस्तै सामाजिक सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्दिनुहोस् र bell-icon🔔 पनि थिच्नुहोला ।

हाम्रो युट्युब च्यानलबाट प्रसारण भएको कुनै पनि सामाग्री 'डाउनलोड' गरी अन्य च्यानल वा पेजमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कार्वाही गरिने ब्यहोरा समेत जानकारी गराइन्छ साथै 'copy right strict' आउने हुदा सोधेर मात्र हाम्रो सामाग्री प्रयोग गर्नुहोला ।

"Danphe Nepal Media Group" is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited and lead to punishment. (Embedding to the websites is allowed)

Don't forget to us for Follow, Like, Comment, Share and SUBSCRIBE...

All Rights Reserved © Danphe Nepal Media Pvt. Ltd. 2025

© Copyrights: Danphe Nepal Media Group

फेरि आन्दोलन गर्न खोजेपछि प्रहरीले KP Oliका झोलेहरूलाई भटाभट पक्रेपछि किन बाघझैं गर्जिए AjayShrestha

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

टुंगिएन महाधिवेशन विवाद, गुटगत भेला जारी - NEWS24 TV

टुंगिएन महाधिवेशन विवाद, गुटगत भेला जारी - NEWS24 TV

ДОСТОЙНЫЙ ФИНАЛ! 🏆 | Чжао Синьтун против Нила Робертсона | Чемпионат Эр-Рияда по снукеру

ДОСТОЙНЫЙ ФИНАЛ! 🏆 | Чжао Синьтун против Нила Робертсона | Чемпионат Эр-Рияда по снукеру

CHAMPION! 🏆 | Neil Robertson vs Zhao Xintong | Riyadh Season Snooker Championship

CHAMPION! 🏆 | Neil Robertson vs Zhao Xintong | Riyadh Season Snooker Championship

When the STRONGEST MEN Collide in the Ring! The BEST Compilation!

When the STRONGEST MEN Collide in the Ring! The BEST Compilation!

ЗАХВАТЫВАЮЩИЙ СНУКЕР! 🤯 | Чжао Синтун против Шона Мёрфи | Чемпионат Эр-Рияда по снукеру сезона 20...

ЗАХВАТЫВАЮЩИЙ СНУКЕР! 🤯 | Чжао Синтун против Шона Мёрфи | Чемпионат Эр-Рияда по снукеру сезона 20...

Chris Barnett (USA) vs Kirill

Chris Barnett (USA) vs Kirill "Baby" Sidelnikov (Russia) | MMA Fight, HD

बर्दीधारी प्रहरीलाई घरमा लगेर डाइभरदेखि खाना पकाउनसम्म राखेको भन्दै रिसाए गृहमन्त्री

बर्दीधारी प्रहरीलाई घरमा लगेर डाइभरदेखि खाना पकाउनसम्म राखेको भन्दै रिसाए गृहमन्त्री

Solo Harvesting 50KG Wild Jungle Honey — Attacked by Furious Bees

Solo Harvesting 50KG Wild Jungle Honey — Attacked by Furious Bees

Обрушат ли избирательные обещания экономику Индии? | Редакционная статья с Суджитом Наиром | Бесп...

Обрушат ли избирательные обещания экономику Индии? | Редакционная статья с Суджитом Наиром | Бесп...

Time to Unite: RABI, BALEN, KULMAN, HARKA & GOPI || UNFILTERED with Bikash || Episode -4 |Nepal Vox

Time to Unite: RABI, BALEN, KULMAN, HARKA & GOPI || UNFILTERED with Bikash || Episode -4 |Nepal Vox

День, когда Роналдиньо вошел в историю Бразилии

День, когда Роналдиньо вошел в историю Бразилии

भर्खरै सिंहदरबार गेटमै जेनजी र प्रहरी बिच फेरि नसोचेको लफडा, शोम शर्माको टिमलाई गेटमै रोक्दा हंगामा

भर्खरै सिंहदरबार गेटमै जेनजी र प्रहरी बिच फेरि नसोचेको लफडा, शोम शर्माको टिमलाई गेटमै रोक्दा हंगामा

Неожиданная дружба? Трамп встречается с избранным мэром Нью-Йорка Мамдани | Тепло в Белом доме

Неожиданная дружба? Трамп встречается с избранным мэром Нью-Йорка Мамдани | Тепло в Белом доме

सरकारलाई Oli को धम्की:बोधराजको बबण्डर तर्क : युवा आउ, Rabi छुटाउ, राजनीति उल्टाउ,भ्रष्ट्र भगाउ?

सरकारलाई Oli को धम्की:बोधराजको बबण्डर तर्क : युवा आउ, Rabi छुटाउ, राजनीति उल्टाउ,भ्रष्ट्र भगाउ?

सुशीला कार्कीलाई आमा ठानेर प्रधानमन्त्री बनाएपनि सौतेनी आमा जस्तो कार्यसम्पादन भएको भुसालको आरोप

सुशीला कार्कीलाई आमा ठानेर प्रधानमन्त्री बनाएपनि सौतेनी आमा जस्तो कार्यसम्पादन भएको भुसालको आरोप

Building a Warm Secret Dugout Under a Huge Tree Stump | Bushcraft, Survival, Dugout

Building a Warm Secret Dugout Under a Huge Tree Stump | Bushcraft, Survival, Dugout

Что НАСА должно было рассказать вам о 3I Atlas

Что НАСА должно было рассказать вам о 3I Atlas

जेनजी आन्दोलनमा घुसेको TOB ले पहिल्यै बनाएको थियो योजना, प्रहरीले खोल्यो तेन्जिङको डरलाग्दो रहस्य

जेनजी आन्दोलनमा घुसेको TOB ले पहिल्यै बनाएको थियो योजना, प्रहरीले खोल्यो तेन्जिङको डरलाग्दो रहस्य

ओली-लेखकलाई घिसारेर ल्याइदिने, गृहमन्त्री तातेपछि जेनजीमा खुसीयाली, आयोग पनि बयान लिने तयारीमा

ओली-लेखकलाई घिसारेर ल्याइदिने, गृहमन्त्री तातेपछि जेनजीमा खुसीयाली, आयोग पनि बयान लिने तयारीमा

Видео Путина НА КАБЛУКАХ рвет сеть! Первый обзор на ПЫНЕХОДЫ. Это долго от всех СКРЫВАЛИ. Страна 404

Видео Путина НА КАБЛУКАХ рвет сеть! Первый обзор на ПЫНЕХОДЫ. Это долго от всех СКРЫВАЛИ. Страна 404

© 2025 dtub. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]