Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

Nicolous Bhusal छुटेपछि एकाबिहानै उनका साथी Som Sharma गर्जिए, भन्छन्-ओली-लेखकलाई जेल कोचेरै छोड्छौं

Автор: Danphe Nepal Media Group

Загружено: 2025-10-09

Просмотров: 1015

Описание:

#danphe_media #DipeshKumarJaiswal #somsharma #balenshah #genz #genzmovement #dictatorkpoli #sushilakarki #rabilamichhane

Location: Kathmandu
Spokes person: ...................
Presenter: Dipesh Kumar Jaiswal
Camera-man: ...................
Technical Support: ...................

डाँफे : Save the "National Bird"
Stands with victims.


(नोट: हाम्रो यस डाँफे नेपाल मिडियाको अगाडि छुवाछूत, जातपात, भौगोलिक विभेदका कुरा, आदि कृपया नगरिदिनुहोला🙏❤️धन्यवाद !)

यदि यो👆️भिडियो तपाईंलाई मन परेको छ भने कृपया एक लाईक, एक सेयर र सभ्य शब्दमा 'कमेन्ट' गर्न नबिर्सनुहोला । डाँफे खबरलाई गाली र ताली दुई-वटै स्वीकार्य छ ।❤️🙏

हाम्रा भगवानरुपी दर्शक, शुभचिन्तकहरूलगायत सम्पूर्णलाई दुई हात जोडि🙏 प्रणाम भन्दै हामी आग्रह गर्न चाहन्छौं कि अरूभन्दा चाहिँ अलि भिन्न, फरकपन गर्ने हाम्रो प्रयत्न जारी छ।

अब अझै पनि देशलाई पछाडि धकेल्न देशको हितविरूद्धमा लाग्ने, जनताको विपक्षमा काम गर्ने/लाग्ने जो-सुकै किन नहोस्, डाँफे नेपाल मिडियाको तर्फबाट तिनीहरूसँग कुनै पनि किसिमको सम्झौता हुदैंन, गरिदैंन । Nation First🙏❤️धन्यवाद !

डाँफे नेपाल- जनहिताए, जनता जनार्दन, जनताको अदालत🙏

हाम्रो डाँफे खबरको 'मेन टार्गेट' भनेको सरकारी तलब, भत्ता खाएर गलत काम गर्ने कर्मचारी, सरकारी 'अफिस'/कार्यालय, सरकारी सवारी स्रोत-साधन दुरुपयोगमाथिको पर्दाफास गर्नु हो । हजुरहरूसँग पनि काहिँ, कसैले गलत काम गरिरहेको सूचना छ भने नजिकैको प्रहरीलाई खबर गर्नुहोस् वा फोनमा 100 डायल गर्नुहोस् अथवा हामीलाई सिधै तल दिएको नम्बरमा सम्पर्क गर्नुहोस्, चुप लागेर नबस्नुहोस् ।🙏❤️

Official Contact No. : 9865429007 (Whatsapp, message or call, 24 hour open)
Email: [email protected]

तपाईंहरूसँग भएका कुनै पनि घटना, परिघटना, विषयवस्तु, सामाजिक वा पीडादायक कथावस्तु प्रतिभावान व्यक्तिको कला, क्षमता वा प्रत्येक विषयवस्तु हाम्रो डाँफे मिडियामा ल्याउनु परेमा तथा कुनै जिज्ञासा, चासो, गुनासो गर्न चाह्नुहुन्छ भने हामीलाई सिधै सम्पर्क गर्न सकिन्छ ।👆️


डाँफे नेपाल मिडिया प्रा.लि.द्वारा संचालित डाँफे खबर डटकम(danphekhabar.com) नेपाल सरकारको "सूचना तथा प्रसारण विभाग" र "प्रेस काउन्सिल नेपाल" को कार्यालयमा आधिकारिक दर्ता र सूचिकृत भएको हाम्रो डाँफे नेपाल मिडियामा विशेष, उपयुुक्त विषयवस्तु मात्र समेटिन्छन् ।

सुचना तथा प्रसारण विभाग दर्ता नम्बर: ४५२४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचिकरण दर्ता नं. : ४५०६-२०८०/०८१
कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता नम्बर: ३२८७५४/०८०/०८१
बिज्ञापन बोर्डमा सूचिकृत प्रमाणपत्र नं.: ०३५५/२०८०/८१
News Portal Website: www.danphekhabar.com
केन्द्रीय कार्यालय: काठमाडौं ।


तपाईंलाई कसैले डर, धम्की दिएको छ, कसैले ठगेको छ, अन्याय, हयारेसमेन्ट, दु:ख, हैरानी, आदि दिएको छ वा तपाईं पीडित हुनुहुन्छ, तपाईंलाई कुनै समस्या, कसैले पीडा दिएको छ भने हामीलाई सिधै माथि👆️ दिएको नम्बरमा सम्पर्क गर्नुहोला । र अर्को कुरा, तपाईंले कतै सरकारी कार्यालयमा बेतिथि, बिसङ्गति वा विकृति देख्नुभाछ भने हामीलाई सिधै👆️ खबर गर्नुहोला, वा भिडियो बनाएर पठाउनुहोला Whatsapp👆️मा 'डकुमेन्ट' गरेर । नडराउनुहोला, हामी तपाईंको 'गोप्य हक' को सम्मान गर्दै हामी पीडितको पक्षमा हुन्छौं !🙏❤️


Subscribe us on YouTube:
   / @danphenepalmediapvtltd  

Follow our facebook page:
https://www.facebook.com/profile.php?...

Facebook id; Dipesh Kumar Jaiswal:   / deep.jaiswal.31105  

TikTok page:
  / danphemediadi.  .


के तपाईंले हाम्रो यस "डाँफे नेपाल मिडिया ग्रुप" युट्युब च्यानललाई SUBSCRIBE गर्नुभयो ? यदि गर्नुभाको छैन भने यस्तै सामाजिक सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्दिनुहोस् र bell-icon🔔 पनि थिच्नुहोला ।

हाम्रो युट्युब च्यानलबाट प्रसारण भएको कुनै पनि सामाग्री 'डाउनलोड' गरी अन्य च्यानल वा पेजमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कार्वाही गरिने ब्यहोरा समेत जानकारी गराइन्छ साथै 'copy right strict' आउने हुदा सोधेर मात्र हाम्रो सामाग्री प्रयोग गर्नुहोला ।

"Danphe Nepal Media Group" is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited and lead to punishment. (Embedding to the websites is allowed)

Don't forget to us for Follow, Like, Comment, Share and SUBSCRIBE...

All Rights Reserved © Danphe Nepal Media Pvt. Ltd. 2025

© Copyrights: Danphe Nepal Media Group

Nicolous Bhusal छुटेपछि एकाबिहानै उनका साथी Som Sharma गर्जिए, भन्छन्-ओली-लेखकलाई जेल कोचेरै छोड्छौं

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

Super11 Asia Cup 2023 | Match 5 India vs Nepal Highlights

Super11 Asia Cup 2023 | Match 5 India vs Nepal Highlights

ऋषि धमलाको नाक र Great Wall of China मात्र देखिन्छ चन्द्रमामा देखि || Bikash Aryal, Rishi Dhamal

ऋषि धमलाको नाक र Great Wall of China मात्र देखिन्छ चन्द्रमामा देखि || Bikash Aryal, Rishi Dhamal

ओली,लेखक जोगाउने खेल,बालेन र सुदनमाथि अनुसन्धानको झेल!सरकारबाट‘बोल्ड’ निर्णयको अपेक्षा ।

ओली,लेखक जोगाउने खेल,बालेन र सुदनमाथि अनुसन्धानको झेल!सरकारबाट‘बोल्ड’ निर्णयको अपेक्षा ।

हाँसोको वर्षा (चोर, फटाहा देखि भ्रष्टाचारी सम्म सबै एकै ठाउँमा जम्मा भएपछि) | Suman Karki, Kailash K

हाँसोको वर्षा (चोर, फटाहा देखि भ्रष्टाचारी सम्म सबै एकै ठाउँमा जम्मा भएपछि) | Suman Karki, Kailash K

सडकदेखि महलको कथा || Story || Ep-43 || Raju Adhikari on air with Sabi Karki ||

सडकदेखि महलको कथा || Story || Ep-43 || Raju Adhikari on air with Sabi Karki ||

Nepali news 🔴 मंसिर १० गते बुधबार || Nepal Post News || nepali samachar live | November 26, 2025

Nepali news 🔴 मंसिर १० गते बुधबार || Nepal Post News || nepali samachar live | November 26, 2025

आशा गरेको सरकारबाट निरासा/ फेरी गुन्जियो खबरदारीको आवाज//Pradip Vs  Bindu// Desh Bhakti Song 2082

आशा गरेको सरकारबाट निरासा/ फेरी गुन्जियो खबरदारीको आवाज//Pradip Vs Bindu// Desh Bhakti Song 2082

Як УП стежила за Міндічем. Нові подробиці діяльності злочинної групи |УП. Розслідування

Як УП стежила за Міндічем. Нові подробиці діяльності злочинної групи |УП. Розслідування

बालेनको शक्तिशाली गोटि सुशिला र रवीः जेनजीलाई बोकेर अर्को तहसनहसको तयारी, फकाउँदै महावीर ||

बालेनको शक्तिशाली गोटि सुशिला र रवीः जेनजीलाई बोकेर अर्को तहसनहसको तयारी, फकाउँदै महावीर ||

सुशीला कार्कीलाई आमा ठानेर प्रधानमन्त्री बनाएपनि सौतेनी आमा जस्तो कार्यसम्पादन भएको भुसालको आरोप

सुशीला कार्कीलाई आमा ठानेर प्रधानमन्त्री बनाएपनि सौतेनी आमा जस्तो कार्यसम्पादन भएको भुसालको आरोप

सुशिला कार्कीसंग वार्तापछि सुदन गुरुङ भन्छन् ओली र रमेश लेखक जेल जान्छन् भने म पनि जेल जान तयार छु

सुशिला कार्कीसंग वार्तापछि सुदन गुरुङ भन्छन् ओली र रमेश लेखक जेल जान्छन् भने म पनि जेल जान तयार छु

सुनिल शर्माले लिए रविको जिम्मा, ल्याप्चे लाउन तयार, सहकारीको सबै फिर्ता ?  महेशलाई सन्नाटा ! Keshab

सुनिल शर्माले लिए रविको जिम्मा, ल्याप्चे लाउन तयार, सहकारीको सबै फिर्ता ? महेशलाई सन्नाटा ! Keshab

नेपाल नयाँ युगको प्रवेशद्वारमा उभिएको छ । सबै मिलेर त्यो ढोका खोलौं।- Raksha Bam ! Tikaram Yatri |

नेपाल नयाँ युगको प्रवेशद्वारमा उभिएको छ । सबै मिलेर त्यो ढोका खोलौं।- Raksha Bam ! Tikaram Yatri |

Time to Unite: RABI, BALEN, KULMAN, HARKA & GOPI || UNFILTERED with Bikash || Episode -4 |Nepal Vox

Time to Unite: RABI, BALEN, KULMAN, HARKA & GOPI || UNFILTERED with Bikash || Episode -4 |Nepal Vox

रबि भेट्न पुगेका डा सुनिल शर्मालाई हेमन्तले ठोके सल्युट, ल्याप्चे लगाएर रबिको जिम्मा लिन तयार

रबि भेट्न पुगेका डा सुनिल शर्मालाई हेमन्तले ठोके सल्युट, ल्याप्चे लगाएर रबिको जिम्मा लिन तयार

देउवा साइड लागे, सात भाइ र गगनको भिडन्त सुरु, घाइते देउवालाई गलत देखाएर मात्र कांग्रेस बदलिन्छ  ?

देउवा साइड लागे, सात भाइ र गगनको भिडन्त सुरु, घाइते देउवालाई गलत देखाएर मात्र कांग्रेस बदलिन्छ ?

जेनजीलाई धम्की आएपछि आगो भए राजेश हमाल,बालेन जी छिटो आउनु जेनजीको काँध बनेर एकएकलाई जाक्नुस् Gen-Z

जेनजीलाई धम्की आएपछि आगो भए राजेश हमाल,बालेन जी छिटो आउनु जेनजीको काँध बनेर एकएकलाई जाक्नुस् Gen-Z

ПИНКУС: ВОТ КТО СЛИЛ плёнки Уиткоффа-Ушакова! Трамп ОШАРАШИЛ Украину по войне. СДЕЛКИ не будет?

ПИНКУС: ВОТ КТО СЛИЛ плёнки Уиткоффа-Ушакова! Трамп ОШАРАШИЛ Украину по войне. СДЕЛКИ не будет?

ओली-लेखकलाई घिसारेर ल्याइदिने, गृहमन्त्री तातेपछि जेनजीमा खुसीयाली, आयोग पनि बयान लिने तयारीमा

ओली-लेखकलाई घिसारेर ल्याइदिने, गृहमन्त्री तातेपछि जेनजीमा खुसीयाली, आयोग पनि बयान लिने तयारीमा

रविलाई पैसा तिरेर म निकाल्छुः शुनिल शर्मा || रविलाई जेलमै पुगेर भेटे, निस्किएर आगो ओकले || NEPAL HUB

रविलाई पैसा तिरेर म निकाल्छुः शुनिल शर्मा || रविलाई जेलमै पुगेर भेटे, निस्किएर आगो ओकले || NEPAL HUB

© 2025 dtub. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]