२.३.२ नेपालको वर्तमान संविधान (भाग २) । शाखा अधिकृत, द्वितीय पत्र (शासन प्रणाली)
Автор: Loksewa Classroom
Загружено: 2024-09-30
Просмотров: 2656
नमस्कार साथीहरु,
शाखा अधिकृत लिखित परीक्षाको तयारीको क्रममा आज हामी द्वितीय पत्र (शासन प्रणाली) को दोस्रो खण्डको तेस्रो अध्याय (२.३ नेपालको वर्तमान संविधान) को दोस्रो भाग (२.३.२ मौलिक हक, निर्देशक सिद्धान्त र राज्यका नीतिहरू) हेर्नेछौँ। भिडियो लामो भएकोले धैर्यताका साथ हेर्नुहोला, तल दिइएका CHAPTERS को प्रयोग गरी आफ्नो उपलब्धताको आधारमा टुक्रा टुक्रामा पनि हेर्न सक्नुहुनेछ। केही प्रश्न भएमा अवश्य पनि comment गर्नुहोला। भिडियो like गर्नुका साथै चैनल SUBSCRIBE पनि गर्नुहोला र यो भिडियो हजुरहरु जस्तै शाखा अधिकृतका लागि तयारी गर्नुहुने साथीहरुसँग share गर्न नभुल्नुहोला। तपाईंको दिन शुभ रहोस्। धन्यवाद।
PDF notes र अन्य अपडेटको लागि यहाँ click गरेर WhatsApp ग्रुप join गर्नुहोला 👉 https://whatsapp.com/channel/0029Vagt...
चैनल SUBSCRIBE गर्न यहाँ click गर्नुहोला 👉 / @loksewaclassroom
FULL IQ Course Playlist हेर्न यहाँ click गर्नुहोला 👉 • Full IQ Course
शाखा अधिकृत, द्वितीय पत्र (शासन प्रणाली) | Full Playlist हेर्न यहाँ click गर्नुहोला 👉 • शाखा अधिकृत, द्वितीय पत्र (शासन प्रणाली) |...
शाखा अधिकृत, द्वितीय पत्र । खण्ड (क) - राज्य र शासन Playlist हेर्न यहाँ click गर्नुहोला 👉 • शाखा अधिकृत, द्वितीय पत्र । खण्ड (क) - राज...
यस भिडियोमा भएका CHAPTERS:
00:00:00 Start
00:02:49 मौलिक हक (Fundamental Rights)
00:20:52 वर्तमान संविधानमा मौलिक हक
00:38:19 संवैधानिक उपचारको हक
00:42:31 मौलिक हक र कानूनी हकमा फरक
00:44:28 मौलिक हकमा वन्देज
00:47:11 मौलिक हकको कार्यान्वयन
00:51:22 राज्यका निर्देशक सिद्धान्त र नीति
00:54:34 निर्देशक सिद्धान्त र नीतिको विकास
00:55:21 महत्व/आवश्यकता
00:58:39 निर्देशक सिद्धान्त र मीतिहरूको कार्यान्वयन
01:01:55 मौलिक हक र राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरू
01:02:59 मौलिक हक र राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरूमा भिन्नता
01:04:48 २०५३ सालको मुद्दा
01:07:13 नमूना प्रश्नहरू
01:13:07 नेपालको संवैधानिक विकासक्रममा मौलिक हक
01:15:51 The Great Charter of Freedoms
01:16:05 छलफल
01:34:37 End
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: