luke bible quiz in nepali | bible quiz from Luke in nepali
Автор: bachan ministry
Загружено: 2025-12-14
Просмотров: 98
luke bible quiz in nepali | bible quiz from Luke in nepali
📖 Bible Quiz from Luke | लूकाको पुस्तकबाट बाइबल क्विज (नेपाली)
🏠 यस channel मा बाइबलबाट
Quiz, facts अनि verse जस्ता सामग्रीहरू सरल नेपाली भाषामा प्रस्तुत गर्ने कोसिस गरिएको छ। संख्या वा केही शब्दहरू भने अङ्ग्रेजीमा पनि प्रस्तुत गरिएका छन्।
Follow Us On:
Facebook Page:
/ 1aijdtdkfa
You Tube Channel:
/ @bachan_ministry
About Video:
यस भिडियोमा हामीले पवित्र बाइबलको नयाँ करारको महत्वपूर्ण पुस्तक “लूकाको पुस्तक” बाट तयार गरिएको विस्तृत, ज्ञानमूलक र आत्मिक रूपमा लाभदायक बाइबल क्विज प्रस्तुत गरेका छौँ।
लूकाको पुस्तकले येशू ख्रीष्टको जन्मदेखि लिएर उहाँको सेवा, चमत्कार, दृष्टान्त, करुणा, प्रेम, बलिदान र उद्धारको सन्देशलाई क्रमबद्ध र स्पष्ट रूपमा प्रस्तुत गर्दछ।
🎯 यो Luke Bible Quiz किन हेर्ने?
✔️ येशू ख्रीष्टको जीवन र सेवाबारे गहिरो ज्ञान पाउन
✔️ नयाँ करार बुझ्न सजिलो बनाउन
✔️ Sunday School, Fellowship र Youth Group मा प्रयोग गर्न
✔️ पारिवारिक बाइबल अध्ययनका लागि
✔️ Quiz मार्फत रमाइलो गर्दै आत्मिक शिक्षा लिन
🏠🙂❤️ बाइबल ज्ञान बढाउन 🎸
Like | Share | Subscribe गर्नुहोला।
🖥️ 🖥️ आजको यो Quiz Video : 🎹
पुस्तक :- लूका बाट
प्रश्नहरू :- १३ ओटा
बाइबलको नयाँ करार बाट
❤️"यो भिडियोको प्रश्नका उत्तरहरु तपाईले कतिओटा मिलाउन सक्नुभयो comment मा लेख्नुहोला।"❤️
FOLLOW ME ON:
Facebook:-
/ 1cmg82taps
Youtube:-
👉️Main channel
/ @bachan_ministry
Your Queries and keywords:-
luke bible quiz in nepali
bible quiz from Luke in nepali
bible quiz from luke
nepali bible quiz from luka
looka bible nepali
luka bible quiz in nepali
Bachan Ministry
bible study
#biblequizzes
#biblestudy
#quizzes
#quiz
#gk
#bachan
Disclaimer 🔥
याे video bible study र bible quiz काे उद्देश्यले बनाइएको हो। यसमा प्रयोग गरिएका सबै सन्दर्भहरु पवित्र बाइबल बाट लिएका हुन्।
For Business Enquiry Email:
👉️ [email protected]
Important Videos For Bible Lovers
[Thanks For Watching This Video]
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: