#podcast
Автор: Binu Pokhrel
Загружено: 2025-04-11
Просмотров: 15386
GUEST: Madav Ghimire
HOST : Binu Pokhrel
CAMERA/EDIT: Arya Digital
भिडियो भित्र :
शाख्य दर्शन
प्रियजन नमस्कार
प्राच्य दर्शनमा श्रृखलाबद्ध संवाद गर्ने क्रममा आज हामी यहाँ विकास भएका दर्शनमा सबैभन्दा पुरानो अनि वैज्ञानिक दर्शन शांख्य दर्शनमा संवाद गर्देछौं ।
पुरानो पनि वैज्ञानिक भन्ने प्रश्न गर्नुभोहोला हैन ? म बुझ्छु नी, किनकि हामी ठान्छौं हामीभन्दा अघि त कोही वैज्ञानिक नै थिएनन् । किनकि हामीभन्दा अघि पनि ज्ञाता थिए भन्दा हामी त पतित हुन्छौ हैनत ? तर
हजारौं हजार साल पहिला नै यहाँका ज्ञाताहरु भन्दैहुनुहुन्छ–नसते विध्यते भावो, नाभावो विद्यते सतः । अर्थात् भौतिक शरीर सधैंभरी रहँदैन र आत्माको कुनै परिर्वतन हुँदैन । आजको विज्ञान पनि त्यसैमा आइपुग्यो नि हैन ? आधुनिक विज्ञानको अनुशन्धान आज भन्दैछ त ,,कुनैपनि बस्तु पूर्ण नष्ट हुदैन । अन्त्यमा रहने त्यस बस्चुको ऊर्जा अर्को शक्तिमा बदलिन्छ । अर्को यो बन्ने विग्रने, बन्ने बिग्रने भैरहन्छ अनन्त सम्म या यो इन्फिनिटी रहन्छ । यो कुरामा पनि आधुनिक विज्ञान आइपुग्यो हैन ?
अनि शांख्य दर्शनमा कपिलमुनीले गर्नुभएको अर्को अध्ययन भन्छ –प्रकृति त्रिगुणा छ । जसलाई सत तम र रज भनिन्छ । यिनै तिन गुणका आधारमा संसार चलेको छ । जुन पोजेटिभ, नेगेटिभ र न्यट्रल फोर्स हुन् ।
अनि २० औं शताब्दिमा आएर बल्ल आधुनिक अनुशन्धानले भन्यो– पदार्थको अन्तिम इकाई इलेक्ट्रन, न्युट्रन, प्रोटन गरेर तीन खण्डमा टुक्रन्छ । त्यो तीन खण्डमा विभाजित हुने कुरामात्र होइन इलेक्ट्रन न्युटन, प्रट्रनको गुणधर्म त्यही नै छ जुन शांख्यमा कपिल मुनि बताउँनुभएको छ ।
कि सत तम र रजमा रज पोजेटिभ फोर्सका रुपमा, तम इनर्सिया, स्थिरताको तत्व, या नेगेटिभ फोर्सका रुपमा र सत गुणलाई व्यालेङ्सिङ फोर्सका रुपमा व्याख्या गर्नुभएको छ । या तमस इनर्सिया हो यसले गति रोक्छ, रजसले गती दिन्छ । अनि सत्व अर्को कोण हो जसले दुबैको सन्तुलन गर्छ ।
यहि कुरा आधुनिक विज्ञानले भन्यो इलेक्ट्रन न्युट्रन र प्रोट्रन गरी पदार्थ तिन टुक्रामा विभाजन हुन्छ । जसमा प्रोटोन पोजेटिभ, न्युट्रन नेगेटिभ र इलेक्ट्रन व्यालेङ्सिङ फोर्स हो ।
मतलव हजारौं साल अघि भएका अनुसन्धानलाई नै आजको विज्ञान पुन प्रमाणित गर्दैछ । एक दुई होइन यस्ता धेरै तथ्य पहिल्यै अध्ययन भएका छन् । जुन हामीले पुस्तक मै छोडिदिएका छौं ।
हँ ,,,,,,, आज हामी यहि विज्ञानले भरिपूर्ण दर्शनमा संवाद गर्दैछौं । अनि यस्तो विषेश संवादमा हामीलाई लिएरजान आज हामीसँग हुनुहुन्छ बाल्मिकी संस्कृत विद्यापिठका प्राध्यापक माधव घिमिरे ।
अध्ययन भएर पनि बोलिहाल्न हुन भन्ने तर्क राख्ने प्राध्यापक माधव घिमिरे ज्यू कम बोल्ने अध्येतामा पर्नु हुन्छ । त्यसैलेअबको एक घण्टा पाश्चात्य दर्शनमा सबैभन्दा पुरानो र वैज्ञानिक दर्शन शांख्य दर्शनको संवादका जोडियौं है त । जहाँबाट हामी विज्ञानको इतिहास देखि वर्र्तमान बुझ्न सक्छौं ।
[ content here ]
Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
🔔 Turn on notifications to stay updated with new uploads!
►🌐 http://www.Binupokhrel.org
►👍 / binuebhi
►🐦 / binuebhi
►📸 / binupokhrel9
►📧 [email protected]
►📞 977-9851177244
#Binupokhrel #binupokhrelinterview #samyaksamwad
© All Rights Reserved
MORE CHANNELS:
#(Samyak Samwad Clips)
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: