काठमाडौं -८ मा नयाँ नक्शा जारी हुँदा खुसीयाली ।
Автор: Kapanonline
Загружено: 2020-06-13
Просмотров: 43
कपन अनलाइन
काठमाडौं , जेष्ठ ३१।
नेपाल सरकारले जारी गरेको लिंपियाधुरा, लिपुलेक, कालापानीसहित समेटेको भूभाग भएकाे नेपालको नक्सा निसान छापमा राख्ने संबिधान संशोधन प्रस्ताव सर्वसम्मतले पारित भएको उपलक्ष्यमा काठमाडौंको स्वयम्भूमा दिप प्रज्वलन गरिएको छ।
काठमाडौं क्षेत्र -८ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माननीय जीवनराम श्रेष्ठका साथमा स्थानीय जनसमुदायकाे उपस्थितिमा कामपा वडा नं. १५ स्वयम्भूमा दीप प्रज्वलन गरेर खुसीयाली मनाएका छन ।
संसद भवनमामा मतदान गरेर स्थानीय जनता संग खुसी साट्न पुगेका श्रेष्ठले आजको दिन नेपालको इतिहासमा सुनौलो र ऐतिहासिक दिन भएको बताएका छन ।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: