Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

त्रिपुरा सुन्दरी गाउँपालिका धादिङ्ग || Tripurasundari Rural Municipality || Salyantar ||

Автор: Street Nepal

Загружено: 2022-07-23

Просмотров: 19072

Описание:

यो हो त्रिपुरा सुन्दरी गाउँपालिका धादिङ्ग

परिचय
त्रिपुरासुन्दरी गाँउपालिका वाग्मती प्रदेश अन्तर्गत धादिङ्ग जिल्लामा पर्दछ। यस गाउँपालिका को नामाकरण साविकको सल्यानकोट गा.वि.स मा रहेको प्रसिद्ध मन्दिर त्रिपुरासुन्दरी माईको नामबाट नामाकरण गरिएको हो| त्रिपुरासुन्दरी गाँउपालिका मा जम्मा सात वटा वडाहरु रहेका छन्।जिल्ला सदरमुकाम धादिङ्गबेशि बाट ३० किलोमीटर उत्तरपश्चिम तर्फ अवस्थित यस गाउँपालिका, ८४.३६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । देश को पुनसंरचना संगै वि.स. २०७३ सालमा साबिकको जम्मा पांच ओटा गाविसहरु (सल्यानटार ,आगिन्चोक,मुलपानी ,सल्यानकोट ,र त्रिपुरेश्वर) समाबेश गरी नेपाल सरकारबाट त्रिपुरासुन्दरी गाउँपालिका को रुपमा स्थापना भएको हो, भने गाउँ कार्यपालिकाको कार्यालय साबिकको सल्यानटार गाबिस भवनमा रहेको छ। यस गाउँकार्यपालिकाको पूर्वमा नेत्रावती र गंगाजमुना गाउँपालिका, पश्चिममा गोर्खा जिल्ला उत्तर मा गंगाजमुना गाउँपालिका ,र दक्षिणमा ज्वालामुखी ,नेत्रावती गाउँपालिका तथा निलकण्ठ नगरपालिका पर्दछ । यस गाउँपालिकाको जम्मा जनसंख्या २२,९६० रहेको छ । यस गाउँपालिकाका वासिन्दाहरु विशेष गरि कृषि पेशामा निर्भर रहेका छन् भने केहि मात्रामा सरकारी सेवा, व्यपार व्यवसाय, वैदेशिक रोजगार ,सिकर्मी तथा डकर्मीमा निर्भर छन् ।

निर्देशन
देवराज आलेमगर

क्यामेरा/सम्पादन
नवीनबाबु गुरुङ

उत्पादन/व्यवस्थापन
स्ट्रिटनेपाल

बिशेष आभार

अध्यक्ष
सम्भु कुमार थापा

उपाध्यक्ष
देवी कुमारी वुर्लाकोटी

प्रवक्ता
कुश वहादुर सिटौला

नव निर्वाचित अध्यक्ष
राजु उप्रेती

नव निर्वाचित उपाध्यक्ष
देवराज धरेल

प्रमुख प्रशासकीय अधिकृत
इन्द्र बहादुर खतिवडा

सूचना अधिकारी
सुरेश रिजाल

एबं सम्पूर्ण त्रिपुरा सुन्दरी गाउँपालिका बासी

त्रिपुरा सुन्दरी गाउँपालिका धादिङ्ग || Tripurasundari Rural Municipality || Salyantar ||

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

काठमाडौँले नदेखेको डाँडापारीको रुबीभ्याली || RUBI VALLEY: THE HIDDEN TREASURE OF DHADING || BORANG |

News🔴today nepali news aaj ka mukhya samachar taja l

गुरुङ समुदाय काे ढाेक भेट हेरेर साथ दिनुहाेला

बाहुनडाँगीको कथा | Bahundangi ko Katha | Herne Katha EP96 |  हेर्ने कथा

गुराँसको राजधानी तिनजुरे | २८ प्रजातिका लालीगुराँस फुल्ने धर्तिमा लुकेको स्वर्ग | tinjure gurash

How Small Farmer Cooperatives Are Empowering Farmers in Nepal ? | NACCFL NEPAL Stories Episode 2

देशकै नमुना सडक बुटवल-वेलहियाको कथा  Model Highway of Nepal: Butwal–Belahiya Six Lane Road

सुशीलालाई जेनजीको रग*तले सराप्ला! डिम्ब त*स्कर र अवसरवादीको घेरामा रमाउँदैछिन्। गगनसँग डराए छ भाइ।

धादिङ त्रिपुरासुन्दरी गाउँपालिकाको वृत्तचित्र ll Tripurasundari Rural Municipality Documentary

गोरखाको ९ रूपैयाँको घर || दौडेर जो छिटो पुग्यो, उसैले जित्ने || LigLig Gorkha || द्रव्य शाहको राज्य

सुशीला हट्ने संकेत, राष्ट्रपति नै चाहन्छन् दलको सरकार, ओलीले सुरु गरे खेल, कुटिन थाले जेनजी

त्रिपुरासुन्दरीमा जडियाले शिला आलेलाई बुढी भने पछि | Tripurasundari | Live Dohori #enepalrodhighar

हजार वर्ष पुरानो घर ॥ गोर्खामा हराएको पर्यटकले नदेखेको अनौठो गाउँ प्रोक Gorkha Bihi and Prok Village

आरुघाट बजार, गोरखा || Aarughat Bazar, Gorkha ||

Коррумпированный образ Сушилы, Гэндзи оскверняет Сингху Дурбар!, Заявление Оли — в противном случ...

खनियाबास गाउँपालिकाको ऐतिहासिक,धार्मिक तथा पर्यटकिय स्थलहरु बृत्तचित्र Khaniyabas Rural Municipality

SALYANTAR DHADING || TRAVEL NEPAL || DEV ALE || NABIN ABABU GURUNG || STREET NEPAL

ज्ञानेन्द्र शाहीको खुलासा: सुशीलालाई हटाउने, राजा गद्दीमा फर्किने, बालेन-सुदनलाई ठेगान लगाउने

हराएको बाटोको कथा | Harayeko Batoko Katha | Herne Katha EP84 | हेर्ने कथा

गुरुङ संस्कृति र परम्परागत घुमाउने घरको कथा || Gurung Culture and the Story of the Rotating House

© 2025 dtub. Все права защищены.

  • Контакты
  • О нас
  • Политика конфиденциальности

Контакты для правообладателей: [email protected]