Purbeli Lok Dohori Song|| Pashchim Pokhara पश्चिम पोखरा Adhiraj Rai/Kala Rai
Автор: Hem Rodung
Загружено: 2021-04-17
Просмотров: 74872
हामी पुर्वेली गाउघर तथ जनमानस मा अत्याधिक धेरै रुचाईएको पूर्वेली लोक दोहोरी गित पश्चिम पोखरा बाचेत निरेशम मरे को छर ?
हामी सबैलाई कर्णपृय लाग्ने स्वर,तिनै स्वरका धनी -अधिराज राई र कला राई ले गाउनु भएको यो गित हामिलाई ताजै सम्झना छ। केही समय अघि उतिबेला गित सङ्गीत सजिलै सुन्न सकिने प्रविधी हरुको व्यापक्ता नहुदै नै यो गितले हामी सबैको रोजाईमा परेको थियो। आज प्रविधिको विकास सङ्गै हजारौ लाखौ गित सङ्गीत हरु सिर्जना गरेपनी यस्ता अलिक विगत समयमा निर्माण भएका, सङ्गै रुचाइएका यी गित सङ्हितहरु राम्रै भएर पनि अलिक ओझेल मा परेर होकि यस्ता गित सङ्गितहरु श्रवन गर्ने सुविधा कमै छ। जे भए पनि अग्रज कलाकार हरुलाई सम्मान गर्दै सम्झना लिदै यो गितलाई मनमा सजाउदै सुन्न्को मजा छुट्टै छ। सायद केही साथिहरुले सुन्नुपनी हुनेछ। साथै प्रतिकृया पनि जनाउनु हुनेछ।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: