यो दुईवर्षमा सरकारले के गर्यो ? Economist Biswo Poudel in TOUGH talk with Dil Bhusan Pathak
Автор: TOUGH talk with Dil Bhusan Pathak (TT)
Загружено: 2020-02-20
Просмотров: 22073
लामो राजनीति अस्थिरता पछि एउटै पार्टीको बुहमतसहित स्थिर सरकार बनेपछि देशको अर्थतन्त्र
माथि उकासिएला, आम जनताको जीवन सुध्रेला र मुलुकको विकासको गतिमा तिब्रता आउला भने आम
अपेक्षा थियो ।
तर केपी शर्मा ओली नेतृत्वको नकेपाको सरकारले जतिसुकै सपना बाँढेपनि दुई बर्षे
कार्यकालमा ती अपेक्षाहरु खासै सम्बोधन भएनन् । प्रचण्ड बहुमतसहित एउटै पार्टीको एकल
सरकार त बन्यो तर सरकार सञ्चालन गर्ने विगतै जस्तो औसत कार्यशैली देखियो । पाँच बर्षको
म्यान्डेट पाएर बनेको सरकारको करिब आधा अवधि अलमलमै बितेको छ । चुनावमा जनतासंग
भोट माग्दा निकै ठूला सपना देखाए पनि सर्वसाधारणले अनुभूति गर्ने खालको परिवर्तन हुन
सकेको छैन । र यो सरकारले भाषण गर्न छाडेको पनि छैन् । अर्थतन्त्र उठाउने प्रतिबद्धता सहित
आफैले जारी गरेको श्वेतपत्रमा उल्लेखित कुरा सुधार गर्न असफल भएपछि सरकार अहिले
केही अन्तराष्ट्रिय परिसूचकहरु बढेको भन्दै प्रचार गरिरहेको छ । तर मुख्य कुरा, विकास खर्च
बढेको छैन । राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति सुस्त छ, विकास खर्चको शैली सुध्रेको छैन
। विदेशी लगानी भित्राउन सकस परिरहेको छ । स्वदेशी उद्योगी व्यवसायीहरु पनि व्यवासायिक
सुरक्षाको अनुभूति गर्न नसकेको बताइरहेका छन् । महँगीले थिचेका जनतालाई कर भारी
बोकाइएको छ । तर जनप्रतिनिधिहरु आफ्नो सेवा, सुविधा बढाउन मस्त छन् ।
यति बलियो सरकार हँुदा पनि किन आर्थिक सुधार हुन सकिरहेको छैन ? किन सरकार बजेट खर्च
गर्न सक्दैन् ? कि सरकारको दाबी र बाहिर स्वतन्त्र बुद्धिजिवीहरुले गर्ने बिष्लेषण नमिलेको
हो ? विकासको गतिमा अघि बढ्न हाम्रा सामु के बाधा छ ? अथवा बाधक को हो ? बैदेशिक
सहायता किन अपेक्षित रुपमा आउन सकिरहेको छैन ? तथ्यांक र प्रतिवेदनमा देखिने सुधार मात्र
सुधार हो ? की सर्वसाधारणको दैनिक जिवनमा पनि महशुस हुनुपर्छ ? आर्थिक असमानता कति
बढ्रदै छ ? धनि र गरिवबीचको खाडल किन बढिरहेको छ ? यस्तै प्रश्नको जवाफ खोज्न आज
मसंग हुनुहुन्छ अर्थशास्त्री डा. विश्व पौडेल ।
अमेरिकाको युनिर्भसिटी अफ बर्कलेबाट विद्यावारिधी गर्नुभएका पौडेल हाल अन्तराष्ट्रिय
लेबर अरगनाईजेसनमा आर्थिक सल्लाहकारका रुपमा कार्यरत हुनुहुन्छ । राष्ट्रिय योजना
आयोगमा वरिष्ठ अर्थशास्त्रीका रुपमा काम गरिसक्नुभएका पौडेलले देशका केहि ठुला बैंक तथा
हाइड्रोमा निर्देशक भएर र विश्व वैंकमा परामर्शदाता भएर काम गरेको अनुभव छ । हाल उहाँ
काठमाडौं विश्व विद्यालयमा अध्यापन गराउनुहुन्छ । आउनुहोस् स्वागत गरौ आजका मेरा
अतिथी अर्थविद् विश्व पौडेललाई ।TOUGH TALK is a widely subscribed weekly TV talk show on mainstream issues with leaders, champions and change makers of the nation. The show not only delves into depth of the matter to bring out the core of the issue but gives it a critical-analytical perspective in the interest of the audience. The show is hosted by seasoned journalist Dil Bhusan Pathak with the intention to make a difference by promoting a culture of constructive dialogue. (May 2012)
Produced by Interface Nepal Network- Media for Arts and Rights. www.interfacenepal.com
Tough Talk is aired every Thursday @9:00PM in Himalaya Television.
#TOUGHtalk #DilBhusanPathak #BiswoPoudel
Follow us for regular updates in:
Facebook: / toughtalk
Twitter: / dilbhusanpathak
Instagram: / dil_bhusan_pathak
Youtube: / toughtalk1
Podcast: https://www.interfacenepal.com (Also in Hamro Patro, Nepali Podcast and iTunes
Instagram: / dil_bhusan_pathak
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: