कुन राजाद्वारा के निर्माण भयो? | नेपालको इतिहास सम्बन्धी जानकारी |
Автор: TSC Exam Guide
Загружено: 2025-02-20
Просмотров: 653
कुन राजाद्वारा के निर्माण भयो? | नेपालको इतिहास सम्बन्धी जानकारी | #नेपालको #इतिहास #DN mehta.
नेपालको इतिहासमा कुन कुन राजाले के के निर्माण गरे?
नेपालका ऐतिहासिक मन्दिर सम्बन्धी जानकारी
नेपालका मन्दिरहरुको निर्माता
नेपालका विभिन्न ऐतिहासिक मन्दिर र निर्माणकर्ताको केही नामहरु:
• पाटनको कृष्ण मन्दिर : सिद्विनरसिंह मल्ल
• लुम्बिनीस्थित अशोक स्तम्भ : सम्राट अशोक
• गोकर्णेश्वरको मन्दिर : जयप्रकाश मल्ल
• दक्षिणकाली : प्रताप मल्ल
• सिम्रौनबाट तुलजा भवानी मुर्ति काठमाडौं ल्याउने : हरसिंह देव
• हनुमानढोकाको हनुमानको मुर्ति : प्रताप मल्ल
• दत्तात्रेयको ३ तले मन्दिर : विश्व मल्ल
• मृगस्थलीयको विश्वरुप मन्दिर : जंगबहादुर राणा
• पाल्पाको नारायण मन्दिर : अमरसिंह थापा
• चाँगुनारायणस्थित शिलालेख : मानदेव
• वाराही मन्दिर : भुपतीन्द्र मल्ल
• वैष्णवीको मन्दिर : भुपतीन्द्र मल्ल
• त्रिपुरेश्वरस्थित सत्यनारायणको मन्दिर : जंगबहादुर राणा
• लव पोखरी : राजा जगज्योती मल्ल
• मरुटोल स्थित मनस्कार मुन्द्रामा रहेको गुरुङको मुर्ति : भुपालेन्द्र मल्ल
• नक्सालको सन्तानेश्वर महादेव : नुवाकोटे ठकुरी राजा शंकरदेव
• शंखमुलको जगतनारायण मन्दिर : जगतशमशेर
• युधुनियम राजदरबार (भक्तपुर) : राजा रुद्र मल्ल
• जैसीदेवल : लक्ष्मीनारायण शर्मा
• टेकुस्थित भिम - भुवनेश्वरीको मन्दिर : थापा माथवरसिंह
• हनुमानढोका दरबारको उत्तरपट्टीको पशुपतिनाथको वमन्दिर : महेन्द्र
#public #teacher #tsc
भिडियो लिंकहरु:
• प्राचीन नेपालको इतिहास | कुन राजाले के काम...
नेपाल भारत बिच सन्धि सम्झौता :
• नेपाल भारत बीचको सन्धि...
समसामयिक घटनाक्रम 2081:
• समसामयिक घटनाक्रम 2081...
• समसामयिक समान्य ज्ञान ...
नेपालको भौगोलिक विविधता र जनजीवन :
• नेपालको भौगोलिक विविधत...
सात महादेशका विशेषता:
• सात महादेशका विशेषताहर...
• सात महादेशका विशेषताहर...
नेपालको भूगोल:
• नेपालको भूगोल || geogr...
• नेपालको ऐतिहासिक घटना ...
• नेपालको प्राचीन इतिहास...
• नेपाल भारत बीचको सन्धि...
• समसामयिक समान्य ज्ञान ...
• सात महादेशका विशेषताहर...
• नेपालको भौगोलिक विविधत...
• विश्वको भूगोल || Geogr...
#public #teacher #tsc
#tsc
#shikshaksewa
#tscfirstpaper
#shikshaksewaaayog
#tscmodelquestion
#शिक्षक
#teacher
#teacherservicecommission
#mavi #teacher #bini #शिक्षक #primary
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: