छानीछानी आपराधिक छविका व्यक्तिलाई उम्मेदवार सिफारिस | Galaxy News Report
Автор: Galaxy 4K
Загружено: 2022-09-05
Просмотров: 12274
२०७२ को भूकम्प र नाकाबन्दीका बेला खाद्य बजारमा अचाक्ली बेथिति बढ्यो । बजार अनुगमन र गुणस्तर नियन्त्रणको जिम्मेवारी पाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग स्रोतसाधन नभएको भनेर जोडतोडले कुरा उठ्यो । र, कृषि मन्त्रालयको नियमित बजेट १४ करोड र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट १४ करोड गरी २८ करोड रुपैयाँ बजेटमा अत्याधुनिक घुम्ती प्रयोगशालायुक्त गाडी खरिद प्रक्रिया अघि बढाइयो । तर आपूर्तिकर्ताले यस्ता गाडी भिडाउन खोज्यो कि जुन तत्काल चलाउन मिल्ने त थिएनन् नै, बोलपत्रमा तोकिएका विशेषतायुक्त धेरै उपकरणसमेत थिएनन् । भएका पनि गुणस्तरहीन, अपुरा र गाडीमा नखप्ने खालका थिए । यसमा ठेकेदार र कर्मचारीको मिलेमतो देखेर अख्तियारले भ्रष्टाचार मुद्दा चलायो । तर विशेष अदालतले यस्तो फैसला गरिदियो कि खरिदमा बदमासी देखिए पनि त्यसलाई भ्रष्टाचार मान्न नमिल्ने भनेर अभियुक्तलाई सुनपानी छर्किदियो । यति मात्र होइन, तिनै गुणस्तरहीन र तोकिएका विशेषता नै नभएका गाडी ३ महिनाभित्र चलाएर ३ महिनासम्म मासिक प्रतिवेदन दिन निर्देशनात्मक आदेश पनि दिएको छ ।
#Galaxy4K #GalaxyNewsReport
Subscribe Us: / @galaxy4k
Facebook: / g4ktvnepal
Twitter: / galaxy4knepal
Instagram: / galaxy4knepal
©2022 Galaxy 4K. All right reserved.
Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: