Minna no Nihongo Lesson 1 Vocabulary in Nepali | जापानी शब्द नेपालीमा |Learn Japanese by eG Japanese
Автор: eG Japanese
Загружено: 2025-07-26
Просмотров: 117
नमस्ते सबैजनालाई eG Japanese यूट्यूब च्यानेलमा स्वागत गर्दछु । यस च्यानेलमा तपाइहरु जापानीज भाषा नेपालीमा कसरी सिक्ने ? जपानीज भाषासिक्न सबै भन्दा सजिलो र छिटो तरीका हरु के के छन ? तथा जापानी भाषा कोर्स इरोदोरी ,मिन्ना नो निहोङगो जस्ता कोर्स हरुको सुरू देखि सिक्न चाहिने सामग्रीहरु बारेमा छोटो तथा लामो भिडियोहरु अपलोड गर्ने गर्दछौ । त्यसैले यदि तपाई पनि जापानी भाषा सिक्दै हुनुहुन्छ अथबा जापानी भाषा जान्न चाहनुहुन्छ भने च्यानेल्लाई सब्स्क्राइब गरि बेल आइकान दबाउन नभुल्नुहोला । साथमा अन्य सोशल मिडिया फेशबुक टिकटोक मा पनि जोडिनुहोला । भिडिओ हेरी सलाह सुझाब दिन चाहानुहुन्छ अनि कुनै जिज्ञासा भए कमेन्टमा छोडनु होला ।
#MinnaNoNihongo #JapaneseInNepali #NepaliJapaneseVocabulary #JLPTN5 #eGJapanese
📌 मुख्य विषयहरू:
Minna no Nihongo Lesson 1 Vocabulary
जापानी शब्दको नेपाली अर्थ
Hiragana र उच्चारण
JLPT N5 तयारीका लागि उपयोगी शब्दहरू
🎌 Minna no Nihongo Lesson 1 को सम्पूर्ण शब्दहरू नेपाली भाषामा बुझाउन यो भिडियो बनाइएको हो।
यस भिडियोमा तपाईंले "Minna no Nihongo" पाठ्यपुस्तकको पहिलो लेसनमा प्रयोग हुने *महत्वपूर्ण जापानी शब्दहरू**, तिनको **Nepali अनुवाद* र *उच्चारण* पाउनुहुनेछ।
📘 यो भिडियो विशेषगरी जापानी भाषा सिक्न चाहने नेपाली विद्यार्थीहरू, JLPT तयारी गरिरहेकाहरू, वा जापान जाने तयारीमा रहनुभएका साथीहरूका लागि उपयोगी हुनेछ।
Your Queries-
Daily japanese conversation in nepali.
-Japanese language.
-Japanese language in nepali.
-Japanese language lessons.
-Japani nepali language.
-Learn japanese in nepali.
-How to learn japanese language in nepali.
-Japanese bhasha nepali ma.
-Japanese daily life use words in nepali.
-Japanese language vocabulary in nepali.
-Japanese daily routine in nepali.
-Japanese language daily routine in nepali.
-Minna no Nihongo lesson.
-Daily used word meaning in nepali.
-Daily use japanese language.
-Irodori Course in Nepali.
-Japanese Language Grammer.
-Nepalima japani bhasha class.
-MInna no nihongo Lesson Vocabulary.
-Minna no nihongo n5 level course.
-MInna no nihongo n4 level course.
-SSW visa update.
-Jlpt exam update.
-jft exam update.
Thank You
TEAM
"eG Japanese"
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: