Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

राष्ट्रिय आविष्कार केन्द्र घुमेर हेर्दा ! | National Innovation Center | Mahabir Pun | Tikaram Yatri

Автор: Tikaram Yatri

Загружено: 2023-05-20

Просмотров: 136251

Описание:

Guest: Mahabir Pun
Research: Saroj Gautam and Tej Prasad Wagle
Concept, Producer and Presenter: Tikaram Yatri

Camera Person: Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki

टीकाराम यात्री नेपाली टेलिभिजन पत्रकारितामा पृथक पहिचान बनाएका सञ्चारकर्मी हुन् । प्रशंसकहरु उनलाई ज्ञान,सिप र क्षमताको त्रिवेणीको रुपमा सञ्चार क्षेत्रमा आदर्श र प्रेरणापात्र मान्छन् । रेडियो टेलिभिजन क्षेत्रमा झण्डै दुइ दशक भन्दा बढी समयको अनुभवबाट खारिएका यात्री अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत एपिवान टेलिभिजनमा प्रधान सम्पादकको जिम्मेवारीमा ७ वर्ष थिए ।
एपीवानबाट सोमबार राति ९ बजे प्रसारण हुने उनको कार्यक्रम तमसो मा ज्योतिर्गमय समकालीनमा सर्वाधिक रुचाएको अन्तर्वार्तामा आधारित टेलिभिजन शो मानिन्छ । कार्यक्रममा उठान गरिने विषय, अतिथिको छनौट तथा प्रस्तुतिले राष्ट्रिय राजनीति मात्र नभई नीति निर्माण तहसम्म प्रभाव पार्ने गरेको छ ।
तमसो मा ज्योतिर्गमय विश्व टेलिभिजन इतिहासमै सर्वाधिक उचाइमा रेकर्ड गरिएको किर्तिमान कायम गर्न सफल कार्यक्रम समेत हो । सगरमाथा आधार शिविरको पाँच हजार पाँच सय पचास मिटर उचाइमा छायांकन गरिएको सो कार्यक्रम र प्रस्तोताको रुपमा उनलाई वल्ड बुक अफ रेकर्ड लण्डनले विषेश सम्मान गरेको छ ।
विषयबस्तुमा प्रयाप्त अध्ययन,तयारी तथा उपयुक्त समयमा उपयुक्त पात्र छनोटका कारण तमसो मा ज्योतिर्गमय विश्वभर रहेका नेपाली माझ सबै उमेर समूहको प्रिय कार्यक्रम बन्न पुगेको छ । बस्तुपरक तथा अनुसन्धानात्मक प्रस्तुतिका कारण सर्वाधिक रुचाइएका प्रस्तोता यात्री अनुसन्धान केन्द्रित आलेखका कारण छापा माध्यममा समेत पाठकको खोजिमा पर्छन् ।
राजनीतिशास्त्र तथा अंग्रेजी साहित्यमा स्नातकोत्तर यात्री विश्व राजनीति, अर्थब्यवस्था, पूर्वीय दर्शनमा समेत गहिरो दख्खल राख्छन् । अध्ययन तथा भ्रमणमा विशेष रुची राख्ने यात्रीले नेपालका ६५ भन्दा बढी जिल्लाको भ्रमण गरिसकेका छन् भने विभिन्न कार्यक्रमको सिलसिलामा बेलायत,चीन, भारत, थाइल्याण्ड, फ्रान्स, बेल्जियम, जर्मनी, नेदरल्यान्ड, संयुक्त राज्य अमेरिका लगायत मुलुकमा पनि पुगेका छन् ।
झापाको गौरादहमा जन्मिएका यात्रीले स्थानीय गोल्डेन सनराइज इंग्लिस स्कुलबाट प्रारम्भिक शिक्षा, दमक मोडल कलेजबाट दश जोड दुइ र त्रिचन्द्र क्याम्पस काठमाण्डौबाट स्नातकोत्तर पुरा गरेका हुन् । मोटिभेसनल स्पिकरको रुपमा पनि विख्यात यात्री विभिन्न विद्यालय,क्याम्पस तथा विश्व-विश्वविद्यालयमा गेस्ट लेक्चर समेत हुन् ।
विश्व युवा शान्ति पुरस्कार- २०१८ तथा मातृभूमि हिरो अवार्ड २०२० लगायत दर्जनौं पुरस्कार तथा सम्मानबाट विभुषित उनी सकारात्मक सोच राख्ने ब्यक्ति भएको सहकर्मीहरुको अनुभव छ ।।

Connect With Me
Facebook:   / tikaram.yatri  
Instagram:   / tikaramyatri  
Twitter:   / tikaramyatri  
YouTube:    / @tikaramyatri  
TikTok:   / tikaramyatri  

All Rights Reserved
© by Yatri Media Pvt. Ltd

#tikaramyatri #theyatri # MahabirPun

राष्ट्रिय आविष्कार केन्द्र घुमेर हेर्दा ! | National Innovation Center | Mahabir Pun | Tikaram Yatri

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

Mahabir Pun Thug Life Moments 🔥 I Savage |  Compilation |

Mahabir Pun Thug Life Moments 🔥 I Savage | Compilation |

माहाविरको राष्ट्रिय आविष्कार केन्द्रमै बन्छन अत्याधुनिक मेशिनहरु  II National Innovation Center II

माहाविरको राष्ट्रिय आविष्कार केन्द्रमै बन्छन अत्याधुनिक मेशिनहरु II National Innovation Center II

बोल्न मात्रै हैन काम गर्न झापा २ बाट मेरो स्वतन्त्र संसदमा उम्मेदवारी- | Prof. Dr. Yubaraj Sangroula

बोल्न मात्रै हैन काम गर्न झापा २ बाट मेरो स्वतन्त्र संसदमा उम्मेदवारी- | Prof. Dr. Yubaraj Sangroula

सभापति गगन लचक, आरजु र देउवालाई स्वागत ?, यस्ता छन् चुनावी रणनीति ||

सभापति गगन लचक, आरजु र देउवालाई स्वागत ?, यस्ता छन् चुनावी रणनीति ||

रविले खोले पैसा फिर्ता हुने बाटो, पीडितको बचत फिर्ता हुने पक्का, जेनजी सरकारले रविलाई दियो न्याय!

रविले खोले पैसा फिर्ता हुने बाटो, पीडितको बचत फिर्ता हुने पक्का, जेनजी सरकारले रविलाई दियो न्याय!

बाटोमा भेटिएका ठेलावाला दाजुको वास्तविकता यस्तो!

बाटोमा भेटिएका ठेलावाला दाजुको वास्तविकता यस्तो!

देउबासँग बदला लिँदै गगन थापा,बल्ल कांग्रेस ट्र्याकमा आयो,निर्वाचन आयोगले गगनलाई कांग्रेसको चाबी दियो

देउबासँग बदला लिँदै गगन थापा,बल्ल कांग्रेस ट्र्याकमा आयो,निर्वाचन आयोगले गगनलाई कांग्रेसको चाबी दियो

के के आविष्कार हुँदै छ आविष्कार केन्द्रमा ? हेर्नुहोस् लाइभ रिपोर्टिङ Mahabir Pun | Mero Online TV

के के आविष्कार हुँदै छ आविष्कार केन्द्रमा ? हेर्नुहोस् लाइभ रिपोर्टिङ Mahabir Pun | Mero Online TV

सम्भव  छ–स्वदेशी सीपबाट समृद्धिको यात्रा , राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख , श्री महावीर पुन ।

सम्भव छ–स्वदेशी सीपबाट समृद्धिको यात्रा , राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख , श्री महावीर पुन ।

National Innovation Centre visit with Mahabir Pun | Tech Arena | EP-4 |

National Innovation Centre visit with Mahabir Pun | Tech Arena | EP-4 |

हर्क साम्पाङलाई महावीर पुनले घुमाए आविष्कार केन्द्र! अनौठा यन्त्र देख्दा हर्क चकित

हर्क साम्पाङलाई महावीर पुनले घुमाए आविष्कार केन्द्र! अनौठा यन्त्र देख्दा हर्क चकित

सरकारले सहयोग नगरेपछि आर्थिक जुटाउन किताब लेखेर बेच्दै महाबिर पुन Mahabir pun

सरकारले सहयोग नगरेपछि आर्थिक जुटाउन किताब लेखेर बेच्दै महाबिर पुन Mahabir pun

यस्तो बन्दैछ माहाविर पुनले फेरी संचालनमा ल्याएको कृषि औजार कारखाना II Krishi Aujar Karkhana

यस्तो बन्दैछ माहाविर पुनले फेरी संचालनमा ल्याएको कृषि औजार कारखाना II Krishi Aujar Karkhana

यी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीले टुङ्ग्याएको उम्मेदवार Rabi Lamichhane News || Pm for Balen Shah

यी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीले टुङ्ग्याएको उम्मेदवार Rabi Lamichhane News || Pm for Balen Shah

The Insane life of Mahabir Pun || IN-Depth Story

The Insane life of Mahabir Pun || IN-Depth Story

सरकार र दुर्गाबीच राजसंस्था फर्काउने सहमतिपछि अर्को उथलपुथल हुँदै, चुनाब नहुने, सेना बाहिर निस्किने

सरकार र दुर्गाबीच राजसंस्था फर्काउने सहमतिपछि अर्को उथलपुथल हुँदै, चुनाब नहुने, सेना बाहिर निस्किने

Mahabir Pun New  Thug Life Moments 🔥 I Latest |  Compilation | 2025

Mahabir Pun New Thug Life Moments 🔥 I Latest | Compilation | 2025

नेपालमा विज्ञान बुझ्ने नेता जन्मेकै छैन... ॥ Mahabir Pun ॥ Deshsanchar Chautari EP-13

नेपालमा विज्ञान बुझ्ने नेता जन्मेकै छैन... ॥ Mahabir Pun ॥ Deshsanchar Chautari EP-13

ढोरपाटन यात्रा, दुई सय वर्ष पुरानो काठेपुल यस्तो अवस्थामा भेटियो Purvi Blues EP342 Dhorpatan Baglung

ढोरपाटन यात्रा, दुई सय वर्ष पुरानो काठेपुल यस्तो अवस्थामा भेटियो Purvi Blues EP342 Dhorpatan Baglung

बालेनको नारा लगाउँदै झापामा युवाले ओलीलाई लखेटे।बालेनको योजना देखेर ओली आत्तिए Balen vs KP Oli Jhapa

बालेनको नारा लगाउँदै झापामा युवाले ओलीलाई लखेटे।बालेनको योजना देखेर ओली आत्तिए Balen vs KP Oli Jhapa

© 2025 dtub. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: infodtube@gmail.com