व्यवसायिक रुपमा गाई फार्म खोलेर ७ वर्ष बिताइसक्नु भएको कृष्ण बहादुर राई को अनुभव ||
Автор: Dinesh Sampang rai official
Загружено: 2025-06-26
Просмотров: 3177
विगत लामो समयदेखि ईलाम जिल्लाको सुर्योदय नगरपालिका वार्ड नं ५ बौद्ध टोल समाल्बुङ निवासी कृष्ण बहादुर राई ले ७ वर्ष अगाडी देखि निरन्तर यस गाई फार्म खोलेर व्यवसायिक रुपमा संचालन गर्दै आईरहनु भएको छ। विगतमा ७०/८० लि सम्म दुध उत्पादन गर्नुभएको थियो भने हाल पनि ६० लि सम्म प्रति दिन दुध उत्पादन गर्दै आईरहनु भएको छ तर प्रति लिटरको मूल्य दर भने ४०/४२ रुपैयाँ मात्र रहेको बताउनु हुन्छ । मूल्यमा असन्तुष्टि रहेको मूल्यमा मार्का झेल्नु परेको अवस्था छ भन्नुहुन्छ। आउनुहोस् उहाँ संग गरेको कुराकानी सुनौ।
मेरो च्यानल लाई माया गरेर subscribe गरीदिनुहोस न है 🙏 🙏
गाउँ बस्तीको यो भिडियो कस्तो लाग्यो कमेन्ट गर्न भने नभुल्नुहोस् है ।
Facebook id :- https://www.facebook.com/worrybro.din...
Facebook page :- https://www.facebook.com/profile.php?...
Instagram link:- https://www.instagram.com/invites/con...
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: