साउन अन्तिममा काम सकेर जाने निर्माण कम्पनीको दाबी TU Cricket Ground Latest Update
Автор: Namaste Khabar
Загружено: 2025-08-06
Просмотров: 16087
#karankc #newsupdate #maxwellstatus #aaronfinch #nepalcricket #nepalcricket #dhoni #viratkohli #namastekhabar #viralvideo #newsong #maxwell #aaronfinch साउन अन्तिममा काम सकेर जाने निर्माण कम्पनीको दाबी TU Cricket Ground Latest Update
Edit: Amrit Sagar
Concept: Bhanu Bhakta Dhakal
TU international cricket ground is under construction . Parapet and installation of floodlight is going on rapidly. The deadline for work to be done is Asadh 24,2082.
The construction of Parapets at TU Cricket Ground is progressing rapidly, with the renovation set to be completed by July 8, 2025.Floodlight is to set within the same date.
The copyright of the content belongs to Namaste Khabar youtube channel.
यस च्यानलमा रहेका भिडियोहरु कपि, डाउनलोड गरी अन्य च्यानलमा अप्लोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
गत फागुन २० गतेबाट सुरु गरिएको किर्तिपुरस्थित टियु क्रिकेट मैदानको प्यारापिट बढाउने काम धमाधम भैरहेको छ ।
बिकेओआई–केसीडिसी–बिजी जेभीले टियु मैदानको प्यारापिट बढाउने ठेक्का पाएको थियो ।असार २४ सम्म १० हजार क्षमताको प्याराफिट बन्नेछ भने NPL सुरु हुनु अगावै थप १५ हजार क्षमताको प्याराफिट बन्ने बताईएको छ । प्रथम चरणको काम सकिए पछि दोश्रो चरणमा १५ हजार थप क्षमतामा काम हुनेछ। साथै दोश्रो चरणमा भिआईपी भवन,आधुनिक शौचालय लगायतका पुर्वाधार बन्नेछ।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: