200k मोबाइल गिफ्ट पाए मैले | विषेश धन्यवाद सहयोगी मन् हरु लाई | Gopal Pun | Ultra 25
Автор: Sunil Vlogs2
Загружено: 2025-12-02
Просмотров: 107
200k मोबाइल गिफ्ट पाए मैले | विषेश धन्यवाद सहयोगी मन् हरु लाई | Gopal Pun | Ultra 25
जलजला हार्डवेयर एण्ड प्लास्टिक पसल को प्रोप्राइटर गोपाल पुन मगर र हार्जङ भूजेल सप्लायर्स को प्रोप्राइटर सुनिल खनेल सरको हात बाट मलाई हस्तानतरण गर्दै ।सबैजनाको मायाले आज मेरो हातमा आइसक्यो 200k काे Altra 25 , यो सबै अवसर मिलाई दिनु हुने, तपाईं हाम्रै पूर्वी रोल्पाको मूख्य व्यापारिक केन्द्र रुईनीबाङ मा रहेको जलजला हार्डवेयर एण्ड प्लास्टिक पसल को साहुजी अत्यन्तै सहयोगी कोमल हृदयको मनकारी गोपाल पुन मगर शेरे सर ले आज सम्म लाई लाखौं सहयोग त गरिसक्नु भएको थियो , मेरो घर बनाउँदै गर्दा सिमेन्ट पेन्ट्स,पाइप लगाएत थुप्रै अरु समान हरु त दिनु भएकै थियो । तर आज एउटा ठूलो सपना लाई साकार बनाई दिनु भएको छ । गोपाल सर लाई विश्वास गरेर धेरै जना सहयोगी मन् को धनी हरुले आर्थिक सहयोग गरेर मलाई यो Samsung Galaxy 25Altra दुई लाखको मोबाइल फोन स्पोन्सर गर्नु भएको छ । हार्जङ भूजेल सप्लायर्स को मनकारी साहुजी श्री सुनिल खनेल सरले रु - १०,०००/- दश हजार । श्री जित बहादुर घर्ति मगर सर ******** , श्री बराह क्षेत्र मावि किलाचौर को प्रधानाध्यापक श्री पूर्ण चन्द खड्का सरले रु - १०,०००/- दश हजार। पूर्वी रोल्पाको मूख्य व्यापारिक केन्द्र सुलिचौर बजारमा रहेको अम्बिका हार्डवेयर को मनकारी साहुजी श्री प्रकाश पौडेल सरले रु - २०,०००/- , श्री जन ज्योति मावि गजुल को शिक्षक तथा सानिमा रिलायन्स इन्स्योरेन्स कम्पनीको म्यानेजर श्री बालाराम खड्का सर ले नगद रू - २०,०००/- विस हजार। साथै न्यू चुन्नु मोवाईल एण्ड इलेक्ट्रनिक्स पसल को मनकारी साहुजी श्री Rijwan Ahamad सर लाई पनि विशेष धन्यवाद दिन चाहन्छु, उहाँले सबै प्रक्रिया हरु पुराएर यो फोन यहाँ सम्म ल्याई दिनु भएको छ । र 📱 मोवाइल को क्यामेरा प्रोटेक्टर ग्लास त्यतिकै बिना पैसा नै उहाँले लगाई दिनु भएको छ भने अझै यसको कभर अनि स्क्रीन प्रोटेक्टर ग्लास अर्डर गर्दिदै हुनुहुन्छ। गोपाल सर को हात बाट मैले यो फोन ल्याई सकेको छु ।गोपाल सर लाई विश्वास गरेर सबैको मायाले मलाई यो फोन उपहरस्वरूप प्रधान गर्दिनु भएको छ । यहाँहरुको यो निस्वार्थ सहयोग को लागि तपाईं हरु सबैजनालाई हाम्रो परिवार , YouTube परिवार , Facebook परिवार अनि TikTok परिवार को तर्फ बाट र स्वयम् मेरो व्यक्तिगत तर्फबाट हृदय देखि धन्यावाद प्रकट गर्न चाहन्छु, तपाईं हरूले गर्नु भएको सहयोग साथ सपोर्ट लाई कहिले पनि बिर्सने छैन। र मेरो तर्फ बाट हुने सहयोग तपाईं हरुलाई सदैव हुने छ । , म सुलिचौर आएको बेलामा तपाईं हरुको पसल विजीत गरेर प्रचार प्रचार को भुमिका खेलिदिनेछु। अब सबैजना लाई राम्रो कन्टेन्ट बनाएर देखाउने छु । #25altra #sunilkhanel #jaljalahardwere #harjangbujhelsaplayars #gopalpun #sponsorphone #AmbikaHardwere #prakashpaudel #Jitgharti #Rijwanahamad #PurnaChandkhadka #Balaramkhadka
Hi
i am Sunil Mgr Welcome to My youtube Channel Sunil Vlogs & Sunil Vlogs2
Thanks for Watching this my Video
If you LIKE(👍️) mah Channel(💻️), Then please ! SUBSCRIBE(👆️) it & press the Bell Icon(🔔).
👇👇▶▶▶ My Gears ◀◀◀👇👇
⏹ MOBILE CAMERA:: OPPO A9 2020
⏹ Camera::
Canon EOS 200D II 24.1MP Digital SLR Camera
⏹ MEMORY CARD:: SanDisk Ultra microSDXC 64GB
⏹ Tri-pod + Handle Grip :: Hohem iSteady X,Gorilla Tripod
Wedding & Panche Baja Dance
https://youtube.com/playlist?list=PLi...
Mechi Mahakali Yatra | मेची महाकाली यात्रा
https://youtube.com/playlist?list=PLi...
घर बनाउँदै भेनाको | Home Making
https://youtube.com/playlist?list=PLi...
चिनो चौपारी बिसौनी | Chino Chaupari Bisauni
https://youtube.com/playlist?list=PLi...
सिङ्गारु Jelbang | Singaru Jelbang
https://youtube.com/playlist?list=PLi...
देउसी भैलो जेलबाङ | Deusi Vailo Jelbang
https://youtube.com/playlist?list=PLi...
रोल्पा ब्लग आफन्तहरू सँग | Rolpa Vlog With a relative
https://youtube.com/playlist?list=PLi...
जेलबाङ ब्लग | Jelbang Vlog
https://youtube.com/playlist?list=PLi...
If you LIKE(👍️) mah Channel(💻️), Then please ! SUBSCRIBE(👆️) it & press the Bell Icon(🔔).
Please do not use this video with out prior permission. Uploading this video to your channel is strictly prohibited.if found will be processed for removel without any warnings. (embedding to the websites is allowed)
For Business Inquiry Email :-
[email protected]
Don't Forget To Like, Comment, Share & Subscribe.
Subscribe my Next Channel ⤵️
/ sunilvlogs3
[Thanks For Watching This Video]
TAG_- 👇
New episodes
Husband Wife
Rural lifestyle
Village lifestyle
Nepal Vlog video
daily Vlog
Sunil Vlogs2
Sunil vlogs
Jelbang Vlog
Gaule vlog
Family Vlog
#SunilVlogs2 #Januvlogs2 #Husbanwife #Couple #SunilVlogs3 #Jelbang #RuralLife #Rurallifestyle #VillageLifestyle #NewVlog #Jelbang #Familyvlog #NewVlog #DailyVlog #Mrbvlog #Bhakte #Suntali #Rajkumarthapa #Jaljla #Dorpatan #Chaurikhark
Thanks for visit::
©&P Sunil Vlogs2
© 2025
Thanks for visit :::
hopeful
®️Sunil Vlogs / Sunil Vlogs2 Family
From- Sunchahari Rural Municipality Jelbang Rolpa, Lumbini Province (Nepal
** Logo/Channel Art designed by*
©Kumar Magar
▶YT :: / @kumarmagar111
▶IG :: / kumar.magar111
▶FB :: / kumar.magar111
▶TikTok :: / kumar.magar111
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: