4. सम्झनामा तिमी आइदिदा (Samjhanama timi aidida)
Автор: MAYA PREM'S MUSIC(माया प्रेमका गित)
Загружено: 2025-11-16
Просмотров: 4
प्रभुमा भएर उहाँको निम्ति “Ma Pani Aaune Chhu” क्रिश्चियन एल्बम गीत भजनमा ८ वटा सादगीपूर्ण, भावुक, दुःख पिडनका भजन गीत / गजल शैली तयार गरेर, प्रत्येक भजनगीतमा Verse 1, Verse 2, Chorus र Bridge सहित, समाबेश गरि यो मृत्यु / बिछोड स्मरण र ख्रीष्टिय जीवन विश्वासको सन्देश समेटेर। यहाँहरुमा मेरी प्यारी श्रीमति रुक माया श्रेष्ठ/गुरुङको यादमा तयार गरिएको प्रस्तावित ८ गीतहरू रचितहरु मध्य यो चौथो गाना प्रस्तुत छन, यी भजन गितहरु तपाईंले सुनेर मनपराई दिनुहुन्छ भन्ने आभारी व्यक्त गर्दछु
धन्यवाद !
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: