युरोपियन STANDARD अनुसार नागबेली आकारमा बन्दैछ साँगामा 4 लेनको सडक !
Автор: Nepal Map Marvel
Загружено: 2025-05-13
Просмотров: 4526
नमस्ते ! यस भिडियोमा हामीले अरनिको राजमार्ग (Araniko Highway) को सूर्यविनायक देखि साँगा सम्म बनिँदै गरेको ४ लेने सडक (4-lane road) को प्रगति र विस्तृत जानकारी समावेश गरेका छौं। यो ७.५ किलोमिटर लामो खण्ड नागबेली आकारमा युरोपेली मानक (European Standard) अनुसार निर्माण हुँदैछ, जसले गर्दा यातायात अत्यन्तै सुगम हुनेछ।
यदि तपाईंलाई नेपालको इन्फ्रास्ट्रक्चर डेवलपमेन्ट, सडक निर्माण, र यातायात सुधार मा रुचि छ भने यो भिडियो लाईक, शेयर र कमेन्ट गर्न नभुल्नुहोला।
🔔 च्यानल सब्सक्राइब गर्नुहोस् र घण्टी आइकन थिच्नुहोस् (🔔) नयाँ भिडियोको लागि !
#AranikoHighway #4LaneRoad #NagbeliAlignment #SangaRoad #NepalInfrastructure
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: