धन्यवादको उपहार देऊ / Cover Song Dhanebad KO Upahar / Nepali Christmas Song
Автор: Ananta Jiwan Tv
Загружено: 2025-12-17
Просмотров: 6657
धन्यवादको उपहार देउ” – नेपाली क्रिसमस गीत
यो पवित्र क्रिसमसको अवसरमा प्रस्तुत गरिएको नेपाली क्रिसमस गीत हो।
प्रभु येशू ख्रीष्टप्रतिको कृतज्ञता, प्रेम र विश्वासको भावनाले भरिएको छ।
यो गीतले हामीलाई सम्झाउँछ—
संसारका भौतिक उपहारभन्दा ठूलो उपहार भनेको
प्रेम, क्षमा, शान्ति र धन्यवादको मन हो।
यस क्रिसमसमा,हामी प्रभुलाई धन्यवादको उपहार अर्पण गरौँ र उहाँको प्रेम संसारभर फैलाऔँ।
गीत मन परेमा Like, Share र Subscribe गरी
यस शुभ सन्देशलाई अरूसम्म पनि पुर्याउन सहयोग गर्नुहोस्।
Merry Christmas & God Bless You All
यो गीतको original भर्जन युट्युब पाउनुहुनेछ।
Lyrics by Shalon Karthak
Music by Philomena Lepcha
Arranged by Bobby Raj Ghatani
Recorded by Pradip Bajracharya
#धन्यवादकोउपहारदेउ
#NepaliChristmasSong
#NepaliGospelSong
#ChristmasSongNepali
#JesusChrist
#MerryChristmas
#ChristmasNepali
#GospelMusicNepali
#ChristianSongNepali
#PraiseAndWorship
#ThankYouJesus
#dhanebadkouoahar
#newnepalichristmassong
#lovesong
Ananta Jiwan Tv YouTube Channel
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: