TIMI LAI SAMJHERA 2 || Karaoke || KEHAR LIMBU || TRIZA PRADHAN
Автор: KS Creation
Загружено: 2024-10-08
Просмотров: 749
#karaoke #nepalikaraoke #musictrack #nepalimusictrack
This Karaoke music is not created to intend earning.
All copyright goes to it's owner.
Love Nepali Music.
Lyrics:
टुटेको आशा मेरा टुटेको मन
सम्हाल्न खोज्नु तर आतिन्छु झन
मनको पिडा मेरा सुनिदिने कस्ले
आँखाको आँशु मेरो बुझिदिने कसले
खै कसको दोष हो, कि लेखिएको यस्तै
भन तिम्रो कि मेरो दोष हो ...
मनमा नभए पनि यादमा राख्नु है
सम्झनामा मेरो मुटु कोशेली तिमीलाई
थाकेको आँखा मेरो देखे तिमीलाई
अरुकै अँगालोमा
देखे तिमीलाई मैले बदलिएको
रहेनौ तिमी जे थियौ
मायाँ मारी गए पनि
मलाई छाडी गए पनि
खुशी हुनु तिमी जिवन भर
मनमा नभए पनि यादमा राख्नु है
सम्झनामा मेरो मुटु कोशेली तिमीलाई
दिन ढल्यो फेरी रात कट्यो
तिम्रै सम्झनाले फेरी मुृटु जल्यो
बस यति नै छ अब भन्न तिमीलाई
मनमा नभए पनि यादमा राख्नु है
सम्झनामा मेरो मुटु कोशेली तिमीलाई
तिमीलाई सम्झेर हेर दिन बित्यो
तिम्रै यादहरुमा मेरो रात कट्यो
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: