बागलुङ कालिका मन्दिर | १७ जेठ २०८२ | विशेष दर्शन र भव्य पूजाआजा | Baglung Kalika Temple Special
Автор: BBR Studio
Загружено: 2025-05-31
Просмотров: 124
🌄स्वागत छ तपाईलाई हाम्रो YouTube Channel BBR Studio मा!📍✨
🙏 जय कालिका माता! 🙏
१७ जेठ २०८२ को पावन अवसरमा बागलुङ कालिका मन्दिरमा सम्पन्न भव्य पूजाआजा, दर्शन, र भक्तजनहरूको श्रद्धा र आस्थाको यो झलक तपाईंहरू माझ प्रस्तुत गरेका छौं।
नेपालकै प्रसिद्ध शक्तिपीठहरूमध्ये एक बागलुङ कालिका मन्दिरमा प्रत्येक वर्ष यो विशेष दिनमा लाखौं भक्तजनहरू दर्शनका लागि उपस्थित हुन्छन्।
यस भिडियोमा:
🔸 भक्तजनहरूको भिड
🔸 पूजाआजाको झलक
🔸 सांस्कृतिक कार्यक्रमहरू
🔸 आस्थाको अद्भुत दृश्य
📍 स्थान: बागलुङ नगरपालिका, गण्डकी प्रदेश, नेपाल
📅 मिति: शनिबार १७ जेठ २०८२
🙏सेयर गरेर सबैसमक्ष पुर्याउन सहयाेग पुर्याउनु हाेला। 🙏✨ शेयर गर्नु नबिर्सनुहोस् र हाम्रो च्यानललाई सब्सक्राइब पनि गरी नयाँ सदस्य रही हामीसँग जोडिनुहोस् यस्ता किसिमका भिडियोका लागि तैयारी गरौं!🤍🙏 🌟** 📹✨
जय गायत्री माता! जय श्री गण्डकी!
#bbrstudio
#BaglungKalika
#KalikaMandir
#BaglungTemple
#NepalMandir
#SpiritualNepal
#KalikaMata
#BhajanKirtan
#BaglungKalika
#NepaliBhajan
#NepalTravel
#Jalak
#NepalCulture
#SpiritualNepal
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: