Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

हृदयमाथि नै किन आक्रमण हुन्छ? Why is the heart attacked? Pastor Binay Bhandari.

Автор: Binay Bhandari Official

Загружено: 2024-08-13

Просмотров: 6778

Описание:

शैतानले सबैभन्दा बढी हाम्रो हृदयमाथि आक्रमण गर्ने प्रयासहरु गरिरहेको हुन्छ, किनभने हृदय नै हाम्रो सारा जीवनको मूल हो। हाम्रो हृदयमा जे कुरा छ त्यही नै बाहिर निस्कदछ। असल र आशिष्मय कुराहरुले हाम्रो हृदय भरिएको छ भने यसबाट असल र आशिषका कुराहरु नै बग्दछन्। तर खराब र दुष्टताका कुराहरुले हाम्रो हृदय भरिएको छ भने यसबाट खराब र दुष्ट कुराहरु नै बग्दछन्। यसकारण हाम्रो हृदयले नै हाम्रो जीवनको गति र विकासलाई निर्धारण गर्छ। हाम्रो परमेश्‍वरले पनि मानिसको अनुहार हेरेर न्याय गर्नुहुन्न तर उसको हृदयभित्रको विचार हेर्नुहुन्छ। जब शमूएल अगमवक्त्ता परमप्रभुको आज्ञाअनुसार यिशैका आठजना छोराहरु मध्ये कुनै एकजना छोरालाई राजा अभिषेक गर्नको लागि गए, तब परमप्रभुले सातजना हेर्नमा सुन्दर र अग्लालाई इन्कार गर्नुभयो तर भेडा चराउँदै गरेको कान्छो छोरा अर्थात दाऊदलाई राजाको निम्ति चुन्नुभयो। परमप्रभुले दाऊदको हृदय जान्नुहुन्थ्यो। भेडा गोठालो भए तापनि उसले आफ्नो सम्पूर्ण हृदयबाट नै परमप्रभुलाई पछ्याएको थियो। यसकारण परमेश्‍वरले उसलाई चुन्नुभयो र राजा अभिषेक गर्नुभयो। यसकारण हाम्रो रुप आकर्षक नहोला, मानिसहरु अनि समाजको अगि हाम्रो कुनै आदरको पद नहोला, र हामी मानिसहरुबाट त्यागिएका र फालिएकाहरु हुनसक्छौँ; तर यदि हाम्रो हृदय शुद्ध छ र हामीले आफ्नो पूरा हृदयले परमेश्‍वरलाई पछ्याएका छौँ भने एक दिन उहाँले हामीलाई पुँच्छर होइन तर सबै कुराहरुको शिर तुल्याउनुहुनेछ। यो चाहिँ आफ्नो वचनमा परमेश्‍वरले गर्नुभएको प्रतिज्ञा हो। यसकारण हामीले हाम्रो हृदयलाई परमेश्‍वरको वचनले भर्नुपर्छ र यसलाई वचनको शक्तिले सम्हाल्नुपर्छ। तब हाम्रो हृदयबाट शान्ति, अनुग्रह, आशिष र अभिषेकको नदि बगी निस्कदछ। यसबाट जीवनका खोलाहरु बगी निस्कदछ। पापको कारण कतै तपाईको हृदय परमेश्‍वरबाट तर्केर जाँदै त छैन ? हामीले हाम्रो हृदयलाई वचनमा निरन्तर जाँच्नुपर्छ। हामी ओठले मात्र परमेश्‍वरलाई आदर गर्नेहरु हुनुहुँदैन तर ओठ र हृदय दुवैबाट उहाँलाई आदर गर्ने हुनुपर्छ।

हितोपदेश ४ः२३, “सबै कुराभन्दा बढी आफ्नो ह्रदयलाई सुरक्षित राख्‌, किनभने त्यो सारा जीवनको मूल हो।”

Thank you for joining us 🙏.
We pray that you hear the voice of God as you listen to this message.
Subscribe to our channel to see when we go live and to watch more video resources from Word and Life Church on YouTube Through 👇:
Word and Life Church:    / @wordandlifechurchusa  
Binay Bhandari Official:    / @binaybhandariofficial  

Tune in for live stream services every Sunday at 10:00 AM EST.
If you would like to partner 🤝 with us in advancing the gospel throughout the world, please visit: https://pushpay.com/g/wordandlifechurch
Have a testimony? Email 📧 us at 👉 [email protected]

Do you or your loved ones need prayers, contact us through our Website and WhatsApp 👇.
WhatsApp: +1 412-312-6272
Website: https://wordandlifechurch.com/prayer-...
Contact: 9813828844 (Nepal)
For more spirit-filled and life-changing content, visit 👇:
Website: https://www.wordandlifechurch.com
Facebook:   / binaybhandari.word  

हृदयमाथि नै किन आक्रमण हुन्छ? Why is the heart attacked? Pastor Binay Bhandari.

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

आत्मिक रूपमा बलियो विश्वासीको चिन्हहरू। Marks of a Spiritually Strong Believer. Ps Binay Bhandari.

आत्मिक रूपमा बलियो विश्वासीको चिन्हहरू। Marks of a Spiritually Strong Believer. Ps Binay Bhandari.

कसरी  पवित्र आत्माले हामीलाई धार्मिकताको ज्योतिमा डोऱ्याउनुहुन्छ? The Spirit empowers righteousness

कसरी पवित्र आत्माले हामीलाई धार्मिकताको ज्योतिमा डोऱ्याउनुहुन्छ? The Spirit empowers righteousness

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Push 2 gate 2082

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Push 2 gate 2082

ह्दयको आँखा खुलोस् ।ll Gethsemane Airport Church ll Pastor Tek Dahal ll

ह्दयको आँखा खुलोस् ।ll Gethsemane Airport Church ll Pastor Tek Dahal ll

वचनमा जीउनु भनेको के हो? What does to live in Words? - Ramesh Lamgade /sulemani United Church #iraq

वचनमा जीउनु भनेको के हो? What does to live in Words? - Ramesh Lamgade /sulemani United Church #iraq

ओलीले हार्ने सम्भावना भएपछि मतदान स्थगित गरिएको बोधराजको आरोप, मध्यरातमा जे पनि हुन सक्ने

ओलीले हार्ने सम्भावना भएपछि मतदान स्थगित गरिएको बोधराजको आरोप, मध्यरातमा जे पनि हुन सक्ने

धन र मन। Money and Mind. Pastor Binay Bhandari

धन र मन। Money and Mind. Pastor Binay Bhandari

गोल्यात ढल्नैपर्छ। Goliath must Fall. Pastor Binay Bhandari || Word and Life Church.

गोल्यात ढल्नैपर्छ। Goliath must Fall. Pastor Binay Bhandari || Word and Life Church.

Nepali news 🔴 पुष २ गते बुधबार || Nepal Post News || nepali samachar live | December 17, 2025

Nepali news 🔴 पुष २ गते बुधबार || Nepal Post News || nepali samachar live | December 17, 2025

के सबै कुरा तपाईं र मेरो लागि न्यायसङ्गत छ?Is Everything Truly Beneficial for Us? By Dhiraj Sunar.

के सबै कुरा तपाईं र मेरो लागि न्यायसङ्गत छ?Is Everything Truly Beneficial for Us? By Dhiraj Sunar.

नम्रहरुको भागमा पर्ने आशिष । Blessings for the Humble. Pastor Binay Bhandari.

नम्रहरुको भागमा पर्ने आशिष । Blessings for the Humble. Pastor Binay Bhandari.

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Push 1 gate 2082 .

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Push 1 gate 2082 .

प्रार्थनाले कसरी कमजोरलाई बलियो बनाउँ? How Prayer makes Weak Strong? Pastor Binay Bhandari.

प्रार्थनाले कसरी कमजोरलाई बलियो बनाउँ? How Prayer makes Weak Strong? Pastor Binay Bhandari.

ye_tslot_hayle//የፀሎት_ሃይል//# Mesfin abulo   #Mesfin #GGD #Mesfin_Abulo

ye_tslot_hayle//የፀሎት_ሃይል//# Mesfin abulo #Mesfin #GGD #Mesfin_Abulo

Winning Worries|| Ps TIRTHA RAI

Winning Worries|| Ps TIRTHA RAI

अन्‍य भाषामा बोल्दा हुने 7 फाइदाहरू। 7 Benefits of Speaking in Unknown Tongues || Binay Bhandari.

अन्‍य भाषामा बोल्दा हुने 7 फाइदाहरू। 7 Benefits of Speaking in Unknown Tongues || Binay Bhandari.

दाउदको सुन्दर गीत || Beautiful Songs Of David || Rev/Ps.Lazarus Thulung - NEPALI MESSAGE

दाउदको सुन्दर गीत || Beautiful Songs Of David || Rev/Ps.Lazarus Thulung - NEPALI MESSAGE

ओलीकै गुटमा भाँडभैलो मौका  छोप्दै ईश्वर पक्ष,पदाधिकारीमा यस्तो जितहारको गणित विष्णु र शंकरको टसल

ओलीकै गुटमा भाँडभैलो मौका छोप्दै ईश्वर पक्ष,पदाधिकारीमा यस्तो जितहारको गणित विष्णु र शंकरको टसल

जति ठुलो युद्ध, त्यति नै ठुलो प्रशंसा हुनुपर्छ।Bigger the Battle, Bigger the Praise should be.

जति ठुलो युद्ध, त्यति नै ठुलो प्रशंसा हुनुपर्छ।Bigger the Battle, Bigger the Praise should be.

हामी कसरी परमेश्वरमा बनिन सक्छौ

हामी कसरी परमेश्वरमा बनिन सक्छौ

© 2025 dtub. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]