Скачать
चालिसविघे, घलेटोल, वुद्धचोक हुदै रमाइलो सम्मको भिडियो हेरेर सेयर गर्नुहोला KANEPOKHARI -7,6,5 MORANG
Автор: Bibidh Khabar
Загружено: 2025-04-28
Просмотров: 266
Описание:
#bibidhkhabar #kanepokhari #motovlog
विविध खबरमा स्वागत छ।
म होस्ट भोला भट्टराई,
यो भिडियोमा कानेपोखरी -5,जहदा बाट कानेपोखरी जाने जङ्गलभित्रको सडक को मध्य भागमा रहेको जोर ठुटे नामको मोडबाट ४० विघे हुँदै घलेटोल, बुद्धचोकबाट रमाइलोसम्मको भिडियो रहेको छ। कानेपोखरीबाट टाढा बस्ने दाजुभाईहरूको लागि बनाइएको यो भिडियो हेरेर सेयर गर्नुहोला। भिडियो भित्र पृष्ठभूमिमा बज्ने मेरो आफ्नो गीत सुनेर मनोरञ्जन पनि लिनुहोला।
भिडियो मन पर्यो भने तपाईंका साथीभाइलाई पठाइदिनु होला।
च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला। धन्यवाद।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: