बिदेसिएका मायालुको माया | True Love Abroad - Nepali AI Song
Автор: jovjun
Загружено: 2025-12-27
Просмотров: 110
Lyrics: Je Rana
Audio Credit: Suno AI
Video/Mixing: Je Rana
साँचो माया गर्छु तिम्लाई हिडौं संग संगै
आधा जुनी बित्नै लाग्यो विदेश भन्दा भन्दै
साँचो माया गर्छु तिम्लाई हिडौं संग संगै
आधा जुनी बित्नै लाग्यो विदेश भन्दा भन्दै
हिंजो भर लाग्थ्यो तिम्रै हाम्रा आँखा जुध्दा
आज डर लाग्छ मेरै विदेशको श्रम गर्दा
सुरको बाजा बजाउ तिमी म स्वर मिलाउँला
सपना मनमा सजाउ तिमी म बिपना साँचुला
साँचो माया गर्छु तिम्लाई हिडौं संग संगै
आधा जुनी बित्नै लाग्यो विदेश भन्दा भन्दै
साँचो माया गर्छु तिम्लाई हिडौं संग संगै
आधा जुनी बित्नै लाग्यो विदेश भन्दा भन्दै
यहि भाग्यको खेल रैछ तिमीलाई पाउने
नियतिको खेल रैछ छोडी विदेश धाउने
भत्किएको मन मिलाई म जोडजाम गरुँला
विदेशको धन कमाई आफ्नै देशमै मरुँला
साँचो माया गर्छु तिम्लाई हिडौं संग संगै
आधा जुनी बित्नै लाग्यो विदेश भन्दा भन्दै
साँचो माया गर्छु तिम्लाई हिडौं संग संगै
आधा जुनी बित्नै लाग्यो विदेश भन्दा भन्दै
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: