यस्तो छ रणसिङ बाग्लुङको ढुङ्गा खानी||Stone mine|| Ransingh Baglung
Автор: HDK Creations
Загружено: 2019-04-04
Просмотров: 10379
बडिगाड गाउँपालिका-८, रणसिङ बाग्लुङमा अवस्थित ढुङ्गा खानी वर्षौ अगाडि देखि यहाँका वासिहरुले आर्थिक आर्जनका लागि उपयोग गर्दै आएका छन ।
यहाँबाट घर छाउनको लागि बाग्लुङ जिल्लाको विभिन्न ठाउँ र गुल्मीको केही भागमा पुर्याउदै आईएको छ । खिया नलाग्ने र लामो समय टिकाउ हुने हुँदा मानिसहरु टिन तथा जस्ता भन्दा ढुङ्गा रोज्ने गर्छन । यश ढुङ्गा खानिबाट राम्रो आम्दानी गर्दै आएको त्यहाँका मजदुरहरु बताउछन् ।
यस भिडियो हेरेर जस्तो छ त्यस्तै प्रतिक्रिया दिनुहोला । धन्यवाद ।
#dhungakhani #ranasingh
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: