सपनामा मरेका मानिस किन देखिन्छन्? यो रहस्य थाहा पाएपछि चकित हुनुहुनेछ! Sapana ma Marako manxa?
Автор: Astrology Tips
Загружено: 2026-01-18
Просмотров: 8155
सपनामा मरेका आफन्त देखिनु सामान्य कुरा होइन।
यो सपना केवल कल्पना मात्र नभएर पितृहरूको सन्देश, चेतावनी वा आशीर्वाद पनि हुन सक्छ।
यस भिडियोमा सन्त प्रेमानन्द जी महाराज ले बताउनुभएको अनुसार—
सपनामा मरेका मानिस किन देखिन्छन्?
पूर्वज दुःखी, रिसाएका, रुँदै वा केही माग्दै देखिए भने त्यसको अर्थ के हो?
र यदि पूर्वज सपनामा टाउकोमा हात फेराउँदै वा आशीर्वाद दिँदै देखिए भने
त्यो कस्तो शुभ संकेत हो?
साथै यस भिडियोमा थाहा पाउनुहुनेछ—
पितृ दोष के हो र किन लाग्छ
सपनामा पूर्वज देखिनुको शास्त्रीय अर्थ
श्राद्ध, तर्पण र पिण्डदान किन अनिवार्य छ
पितृ सन्तुष्ट भए जीवनमा के–के परिवर्तन आउँछ
यदि तपाईंलाई पनि यस्ता सपना देखिन्छन् भने
यो भिडियो अन्त्यसम्म अवश्य हेर्नुहोस्।
सायद यो भिडियो तपाईंको जीवन बदल्ने संकेत हुन सक्छ। 🙏
👉 यो सम्पूर्ण जानकारी प्रेमानन्द जी महाराजका प्रवचनहरूमा आधारित छ।
#SapanaMaMarekaManche
#PremanandJiMaharaj
#PitruSapana
#PitruDosha
#ShraddhaTarpan
#PindDaan
#SapanaKoArtha
#NepaliSpiritual
#SanatanDharma
#PitruKoSandesh
#DreamMeaningNepali
#AdhyatmikGyan
#AstrologyTips
#MahayogTV
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: